• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘व्याख्यात्मक विश्लेषण’बारे मेरो भनाई भन्दै गरिएको प्रचार पितपत्रकारिता : केसी


  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कतिपय सञ्चारमाध्यले एमसीसी सम्बन्धमा आफ्नो भनाई भन्दै बोल्दै नबोलेका कुरा लेखेर पित पत्रकारिता गरेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    सरकारद्वारा तयार पारिएको ‘एमसीसीको व्याख्यात्मक प्रस्ताव एक कदम सकारात्मक’ भनी आफूले कहिँ नबोलेको केसीले स्पष्ट पार्नुभएको छ ।

    एमसीसीविरुद्ध पार्टीले लिएको दृढ अडान, संसदमा राजमोले विपक्षमा गरेको मतदान तथा एमसीसी पास गर्ने सरकारको षडयन्त्रविरुद्ध नेपाल बन्द जस्ता संघर्षका कार्यक्रम आयोजना गरेको देख्दादेख्दै आफू विरुद्ध भ्रम फैलाएर कतिपयले साम्राज्यवादीको सेवा गरेको केसीले बताउनुभएको छ ।

    केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी भन्नुभएको छ,
    सरकारद्वारा तयार पारिएको “एमसीसीको व्याख्यात्मक प्रस्ताव एक कदम सकारात्मक” भनेर मैले प्रतिक्रिया दिएको भनि कतिपय सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामाग्रीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारबाट संसदमा प्रस्तुत गर्नका लागि तयार पारेको एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन । मैले बोल्दै नबोलेको विषयलाई मेरो विचारको रुपमा प्रचार गर्ने कार्य गलत त छँदै छ त्यसका साथै त्यो हद दर्जाको पितपत्रकारिता पनि हो ।

    एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै छ । हिजो संसदभित्र समेत राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता र राष्ट्रलाई गुमराहमा पार्न ल्याइएको सम्झौताको व्याख्यात्मक प्रस्तावको कडा विरोध गर्नुका साथै त्यसको विपक्षमा नै मतदान गरेको छ । संसदद्वारा पारित एमसीसी र त्यसको कथित व्याख्यात्मक प्रस्तावका विरुद्ध राष्ट्रिय जनमोर्चाले फागुन १६ गते ने।क।पा। ९मसाल० सहितका दलसँग नेपाल बन्द आव्हान समेत गरेको छ ।

    यी सबै कुरा स्पष्ट हुँदा हुँदै पनि मेरो विषयमा भ्रम पार्न खोज्ने हर्कतका पछाडि साम्राज्यवादीहरुको प्रत्यक्ष/अप्रत्यक्ष सेवा नै हो । एमसीसी र कथित व्याख्यात्मक प्रस्तावको म र हाम्रो दल दृढरुपमा विरुद्धमा रहेको छ । मेरो र हाम्रो दलको विषयमा कुनै पनि प्रकारको भ्रममा नपर्न मैले सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक, समर्थक तथा आम देशभक्त नेपाली जनतामा अपील गर्दछु ।
    धन्यवाद !

    मितिः २०७८ फागुन १६
    चित्रबहादुर केसी

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.