• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कुवेतमा नेपाली कामदारको तलब परिमार्जन गर्नुपर्छ : रायमाझी


  •   शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
  • कुवेत । कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले नेपाल सरकारले कुवेतस्थित नेपाली कामदारको तलब परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    कुवेत र नेपालमाझ कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वर्षप्रवेशको अवसरमा २०७८ फागुन १३ गते कुवेतस्थित नेपाली दूतावास परिसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सो अवसरमा आयोजित “आप्रवासी नेपाली श्रमिकको दृष्टिमा आजको बैदेसिक रोजगार : अनुभव र अवसरहरू” विषयक अन्तरक्रियामा समाजको तर्फबाट धारणा राख्दै उहाँले फिलिपिन्स सरकारले आफ्नो श्रमबजारमा कडाइ गरेपछि कुवेतलगायतका खाडी क्षेत्रका कम्पनीहरूको पहिलो आकर्षण नेपाली श्रमिक रहेको पनि बताउनुभयो ।

    ‘तर नेपाली श्रमिकप्रतिको आकर्षणको तुलनामा तलब भने आकर्षक रहेको छैन’ महासचिव रायमाझीको भनाइ थियो ।

    महासचिव रायमाझीले सम्बोधनको क्रममा विदेशस्थित नेपालीहरूका लागि मतदान र समानुपातिक मताधिकार तुरन्त लागु गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘सर्वोच्च अदालतले मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको छ’ उहाँले भन्नुभयो– ‘नेपाल सरकारले मताधिकारको व्यवस्था गरिहाल्नुपर्दछ । त्यस काममा दूतावासहरूले पनि भूमिका निर्वाह गर्नुभयो ।’

    सम्बोधनको क्रममा उहाँले कतिपय नेपाली गैरकानुनी काममा संलग्न रहेकाले त्यसबाट उनीहरूलाई बचाउन नेपाली सङ्गठनहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    त्यस्तै, उहाँले कुवेतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन सकेमा नेपालको व्यापार प्रवर्धन हुन सक्ने धारणा पनि व्यक्त गर्नुभयो ।

    कार्यक्रमको उद्घाटन कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

    दूतावासका मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गैरआवासी नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामालगायतले पनि मन्तव्य राख्नुभएको थियो ।

    नेपाल र कुवेतका माझमा सन् १९७२ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो ।

    शनिबार, फागुन १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.