• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

फरीदावादमा फूटपरस्तको भ्रमलाई चिर्दै समिति पुनर्गठन


  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
  • फरीदावाद। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हेवल–हेमलामा श्रमिक विहार टोल समिति पुनर्गठन गरिएको छ ।

    Advertisement

    आइतबार एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको फरीदावाद नगर समितिद्वारा सञ्चालित हेवल–हेमला एरिया समितिको पुनर्गठन गरिएको हो ।

    क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष बाबुराम विष्ट, नगर सचिव विष्णु विसी, नगर सदस्य रमेश चन्द क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भेलाले सो टोल समिति गठन गरेको थियो ।

    भेलामा नगर अध्यक्ष बाबुराम विष्टले फरीदावादमा कतिपय व्यक्तिहरुले आफ्नो नाम लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोगो र रजिष्ट्रेशन नम्बरको दूरुपयोग गरि सिंगो एकता समाज र स्वयम् उहाँको समेत बदनाम गर्ने कोशिस गरेको बताउनु भयो । विष्टले यसप्रकारको गतिविधि गर्ने अराजक अनुशासनविहीन तत्वहरुबाट सतर्क रहन फरीदावादस्थित सम्पूर्ण श्रमजिवी नेपालीहरुलाई अनुरोध गर्नुभएको थियो ।

    नगर सदस्य रमेश चन्द क्षेत्रीले फूटपरस्त तत्वहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोगो र रजिष्ट्रेशन नम्बरको दूरुपयोग गरिरहेमा प्रशासनको सहयोग लिने र आवश्यक कानुनी कारवाहीको प्रकृयामा जाने समेत बताउनु भयो । साथै उपस्थित सम्पूर्ण सहभागिहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको वर्तमानमा अध्यक्ष दुर्गा बहादुर केसी र महासचिव ठाकुर खनाल रहेको समेत जानकारी दिनु भयो।

    भेलाले प्रेम थापाको अध्यक्षतामा श्रमिक विहार टोल समिति पुनर्गठन गरेको छ । समितिको सचिव धरम खनाल, कोषाध्यक्ष सुस्मिता थापा तथा सदस्यहरुमा रेशम थापा, लेखराज केसी, बसन्ता खनाल, यमुना थापा, गिता थापा, सुशिला थापा, सुरेन्द्र थापा, पंकज थापा, सरस्वती थापा, दिपक थापा, सितल थापा, राहुल थापा, श्रृजना खनाल, सुजता खनाल, मायाँ देवी थापा, धन बहादुर, सोनु थापा, देवराज थापा, जगवीर थापा, लेख बहादुर र तुल्सीदेवी रहनुभएको छ ।

    आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.