• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अवरोध छिचोल्दै ‘कालापानी अभियान’ दार्चुलामा

"कालापानीबाट सेना फिर्ता लैजान भारतलाई सीमाबाटै चेतावनी "

  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • दार्चुला । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको ‘कालापानी अभियान’ अन्तर्गत शुक्रबार दार्चुला सदरमुकाम खलंगामा विरोध सभा सम्पन्न भएको छ । नेपाल–भारत सीमा महाकाली नदीले छुट्याएको दार्चुला सदरमुकामबाट राजमोले सीमा अतिक्रमण विरुद्ध भारतलाई खबरदारी गरेको छ ।

    Advertisement

    शुक्रबार अपारान्ह खलंगा पुग्नै लाग्दा अभियान टोलीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । तर, प्रहरीको अवरोध छिचोल्दै मोटरसाइकल -याली खलंगा पुगी विरोध सभा गरेको हो ।

    सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका कन्द्रीय सदस्य मनोज भट्टले भारतलाई कालापनीबाट सेना फिर्ता लैजान र नेपालको भूभाग अतिक्रमण गरेर बनाएको नक्सा सच्याउन चेतावनी दिनुभयो ।

    यस्तै, राजमोका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष नन्दराज भट्टले सीमा अतिक्रमणको विरुद्ध जनतालाई सचेत पार्न आएको राष्ट्रवादी टोलीलाई अवरोध गरेको भन्दै प्रशासनको विरोध गर्नुभयो ।

    भारतसँगै सिमाना जोडिएको खलंगामा भारतप्रति अत्यधिक निर्भरता रहेका कारण भारतीय पक्ष नचिढिउन् भन्ने उद्देश्यले प्रहरीले अभियानप्रति अवरोध गरेको थियो । तर, विरोध सभामा उपस्थित स्थानीयको ठुलो उपस्थितिले दार्चुलाका जनताको राष्ट्रियताको भावनालाई प्रतिविम्वित गरेको थियो ।

    लक्षीराम आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा लालबहादुर जाग्री, राजाराम चौधरी, विरेन्द्र भणडारी, हरि लम्साल, शिवराज रेग्मी, पदम ओली, केशवनाथ योगीलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो दार्चुलाका अध्यक्ष मनबीर दमाई र स्वागत सचिव उमेश महराले गर्नुभएको थियो ।भीरको असजिलो तथा पानी परेको चिप्लो बाटोबाट अभियान टोली अघि बढ्दै जाँदा मोटरसाइकल लडेर पाँ जना घाइते भएका थिए । उनीहरुको दार्चुला सदरमुकाममा सामान्य उपचार गरिएको छ ।

    अभियान टोली भोलि बैतडी सदरमुकाम गोठालापानी फर्कनेछ । जहाँ विरोध सभा गर्ने कार्यक्रम छ ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.