• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

पोखरामा सयपत्री पुष्प मेला सुरु

चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ९. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

रुसी राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • काठमाडौं । रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फकिएका छन् ।विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रुस भ्रमणको क्रममा राष्ट्रपति पुटिन र प्रधानमन्त्री दिमित्री मेतभेदेवलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए ।

    Advertisement

    त्यस्तै भ्रमण वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुने सगरमाथा सम्वादमा आउन रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोलाई निम्तो दिएको जानकारी समेत दिए । मन्त्री ज्ञवालीले दुईपच्छीय सम्बन्धलाई निवकरण गर्दै व्यापार प्रवद्र्धन, लगानी अभिवृद्धि, पर्यटन, आर्थिक सहायता तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको जानकारी समेत दिए ।

    त्यस्तै संघाही कोअपरेसन अर्जनाइजेसनको पूर्ण सदस्य बन्नको लागि सहयोग गर्न आग्रह गरेको समेत उनले बताए । उनले रुससँग विपद्का बेला उद्धारका लागि चाहिने र यूएन मिसनका लागि चाहिने सामग्री सहयोगको छलफल भएको समेत जानकारी दिए ।

    परराष्ट्रमन्त्री ज्ञवालीले सर्भियाको औपचारीक भ्रमणका क्रममा पनि दुई देशबीचको हितका विषयमा छलफल भएको जानकारी दिए । सर्भियासँगको सम्बन्धको ६० औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको कुनै एक सडकको नामाकरण महाकवि लक्ष्मीप्रसाद देवकोटाको नामबाट राख्न सर्भिया सकारात्मक रहेको समेत जानकारी दिए ।

    परराष्ट्र मन्त्री रुसी महासंघ र गणतन्त्र सर्भियाको औपचारिक भ्रमणका लािग गत शनिबार रुसको राजधानी मस्को प्रस्थान गरेका थिए । उनले मंसिर ८ गतेदेखि ११ गते सम्म रुसको र ११ देखि १२ गते सम्म सर्भियाको भ्रमण गरेका हुन् ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण
    पोखरामा सयपत्री पुष्प मेला सुरु
    चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी
    आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना
    नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
    यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    भर्खरै

    • १.
      दाङको राप्तीमा महिला सङ्घको मङ्सिरमा वडाभेला, पुसमा प्रशिक्षण

    • २.
      पोखरामा सयपत्री पुष्प मेला सुरु

    • ३.
      चिनियाँपछि आपराधिक क्रियाकलाप गर्नेमा बङ्गलादेशी बढी

    • ४.
      आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

    • ५.
      नेप्सेमा १२.९५ अङ्कको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

    • ६.
      यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

    • ७.
      चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

    • ८.
      डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.