• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको जित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यसरी हुँदैछ भारतमा मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन प्रचारात्मक भेला


  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी २७–२८ फरवरी एवम् १ मार्च २०२२ मा आठौं अखिल भारत सम्मेलन हुँदैछ । भारतमा कोरोना महामारीको बढ्दो प्रकोपका बावजुद सम्मेलनलाई केन्द्रित गर्दै मूल प्रवाहले विभिन्न नगरहरुमा प्रचारात्मक भेला तीब्र गतिमा अगाडि बढाइरहेको छ ।

    Advertisement

    संगरुर
    मूल प्रवाहको राष्ट्रिय सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत सुदूरपश्चिमोत्तर क्षेत्रको संगरुर नगरसमितिद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै महिला क्षेत्रीय विभागकी सदस्य लक्ष्मी खनाल, लिलाराम पाण्डेय, हेमन्त मरासनी, विकास पाण्डेय, राहुल विष्ट, लक्ष्मी विष्ट, गंगा आचार्य, सरिता भुसाल, पवित्रा बस्याल लगायतले सम्मेलनको महत्वबारे गहकिला विचार राख्नु भएको थियो ।

    भेलाले खेमराज पोख्रेलको संयोजकत्वमा ४५ सदस्यीय आठौं अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ। कार्यक्रम संगीता परियारको सञ्चालनमा तथा खेमराज पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत राहुल विष्टले गर्नुभएको थियो।

    डेराबसी
    यसैगरी डेरावसी नगरसमितिको आयोजनामा सम्पन्न सभालाई सम्बोधन गर्दै मूल प्रवाह केन्द्रीय परिषद सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य काजीमान राईले सबै कार्यकर्ताहरुले जोस जागर र उमंगका साथ सम्मेलन प्रचारात्मक अभियान मा जोडिन आग्रह गर्नुभएको थियो ।

    भेलाले लोक बहादुर विकको संयोजकत्वमा १५ सदस्यीय आठौं अखिल भारत सम्मेलन सहयोग उपसमिति गठन गरेको छ । गोविन्द भुसालको सञ्चालन तथा दिलमाया लुईंटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत श्याम धिमालले गर्नुभएको थियो।

    हिसार
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले आठौं राष्ट्रिय सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत रक्तिम विभागको भेला सम्पन्न गरेको छ ।

    भेलामा प्रमुख अतिथिको आशनबाट केन्द्रीय सल्लाहकार तारा सोमरेले सम्बोन गर्दै सांस्कृतिक आन्दोलन वर्गीय आन्दोलनको सशक्त सैद्धान्तिक रुप भएको धारणा राख्दै कोरोना कालमा पनि जनतालाई गीत संगीतबाट प्रेरणा दिँदै आठौं अखिल भारत सम्मेलनलाई उर्जा थप्नुपर्ने सारगर्भित विचार राख्नु भएको थियो ।

    भेलाद्वारा निर्वाचित समितिको घोषणा नगर उपाध्यक्ष बाबुराम शर्माले गर्नु भएको थियो । निर्वाचित समितिमा संयोजक दिपा लम्तरी, सचिव रक्षा सोमरे र सदस्यहरुमा सपना ज्ञवाली, कल्पना गाहा, निरु थापा, मनिषा विक, रेनु केसी, अप्सरा, निरु सारु, योगेन्द्र दर्लामी, सीता पोख्रेल, ज्ञानु दर्लामी, लाल बहादुर चुदाली, रहनु भएको छ ।

    निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिने वक्ताहरुमा क्षेत्रीय सदस्य आत्मराम न्यौपाने, क्षेत्रीय महिला विभागकी सेती राना, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, बिष्णु गौतम लगाएत हुनुहुन्थ्यो । कार्यक्रममा भैलोलाई सहयोग गर्ने कलाकारहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

    निरु सारुको सञ्चालन तथा योगेन्द्र दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमला बगालेले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

    सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार
    जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • २.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ३.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ४.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ५.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ६.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ७.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    • ८.
      डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.