• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अपडेटः अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, १० जनाको सनाखत


  •   बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा बुधबार भएको यात्रु वाहक बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनामा १८ जना घाइते भएका छन् ।

    Advertisement

    सन्धिखर्कबाट दिउसो १ः३० बजे बुटवलका लागि छुटेको पश्चिम नेपाल बस व्यबसायि प्रालीको लु.२ ख २१४८ नम्बरको यात्रुबाहक बस सन्धिखर्क –६ नरपानी स्थित रातामाटाको भिरमा दिउसो ३ः ५५ बजेको समयमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परि मृत्यु हुने १९ जना मध्ये अहिलेसम्म १० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जसमा सन्धिखर्क–७ डिहिडांडा बस्ने वर्ष ५६ का शिवलाल भट्टराई, सोही ठाउँकै वर्ष २२ कि माया पुरी, यस्तै डिहिडांडाकै वर्ष ५४ का बलराम भट्टराई, कपिलवस्तुको चपरगाउँ बस्ने वर्ष २७ कि सिता बस्नेत, सन्धिखर्क–७ खाँचीकोटकै अन्दाजी ९ बर्षकी मोनिका खड्का, रुपन्देहीमा कार्यरत गुल्मी धुर्कोट–२ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत, सन्धिखर्क–१० बस्ने छवीलाल गैरे र दुर्घटनाग्रस्त बसका चालक कपिलवस्तु बस्ने ३५ का बसन्त भन्ने ओम बहादुर थापाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिएका छन् ।

    यस्तै दुर्घटनामा घाइते भएका भुमिकास्थान–९ ठुलोडेवा बस्ने वर्ष २७ का शैलेस थापा र गाडी धनी शितगंगा २ बस्ने बर्ष ३८ का सन्त बहादुर बस्नेतको उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

    दुर्घटनामा ज्यान गुमाउने अन्य ९ जनाको अझै सनाखत हुन बाँकी छ । यस्तै दुर्घटनामा परि घाइते भएका १८ जना मध्ये दाङको राप्ति–९ बस्ने वर्ष ३३ का प्रशान्त सुबेदीको अवस्था गम्भीर भएको बुझिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेकोले लुम्बिनी सिटी हस्पिटल रुपन्देहीमा उपचार हुन नसकेपछि बिएण्डबि हस्पिटल काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी गराएको छ ।

    बस सडकबाट झन्डै ३ सय मिटर तल भिरमा खसेको र दुर्घटनाको कारण नखुलेको र अनुसन्धान जारि रहेको बताइएको छ ।

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.