• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

दैनिक एक रुपैयाँ जम्मा गरिने धनकुञ्जको ‘सदस्य कल्याण कोष’ मा ७ लाख ६० हजार


  •   आइतबार, पुष २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको नयाँबजारमा रहेको धनकुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको सदस्य कल्याण कोषमा एक वर्षमा ७ लाख ५९ हजार ६४१ रुपैयाँ ३५ पैसा जम्मा भएको छ । शनिबार सम्पन्न संस्थाको ११ औँ वार्षिक साधारण सभामा सो जानकारी दिइएको हो ।

    Advertisement

    संस्थाले प्रत्येक सदस्यबाट दैनिक एक रुपैयाँका दरले सो कोषमा रकम जम्मा गर्ने गर्दछ । गत वर्ष १० औँ वार्षिक साधारण सभाबाट निर्णय गरी ‘सदस्य कल्याण कोष’ को अवधारणा ल्याइएको हो ।

    सो कोषमा जम्मा हुने रकमबाट संस्थाका सदस्य लामो समयसम्म बिरामी भइ अस्पताल भर्ना भएमा उपचारका लागि केही सहयोग गरिन्छ भने मृत्यु भएमा आश्रित परिवारलाई संस्थाले सहयोग गर्नेछ ।

    एघारौँ साधारण सभाका दिनसम्म धनकुञ्ज बचत तथा ऋण सहकारी संस्थाको सो कोषमा २७७ जना सदस्य रहेको र वार्षिक साधारण सभाकै दिन केही सदस्यहरु बढेको संस्थाले जनाएको छ ।

    संस्थाका अध्यक्ष उद्धवहरी भट्टराईको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाका क्रममा भट्टराईले तीन करोड ४२ लाख २२ हजार ३८४ रुपैयाँ ८५ पैसाको वार्षिक आयव्यव प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा अधिवक्ता पदम रोका, राष्ट्रिय जनमोर्चाका नेता तथा संस्थाका सल्लाहकार आनन्दराज शर्मा, डा. कौशिला रिसाल, राजेन्द्रबाबु श्रेष्ठ, तुल्सी नाराण श्रेष्ठ, राजेन्द्र ढकाल र भोलानाथ ढकालले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका कार्यकारी अधिकृत रघुनाथ पौडेल र स्वागत सचिव मधु क्षेत्रीले गर्नुभएको थियो ।

    कार्यक्रममा उत्कृष्ट कार्य गरेवापत संस्थाका कर्मचारीहरुलाई प्रमुख अतिथि अधिवक्ता पदम रोका र अध्यक्ष उद्धव भट्टराईले स्वागत गर्नुभएको थियो भने नयाँ सेयर सदस्यहरुलाई स्वागत गरिएको थियो ।

    आइतबार, पुष २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.