• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शल्यक्रिया गरेका ओलीलाई संक्रमण, भेन्टिलेटरमा राखेर उपचार


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • काठमाडौं । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा संक्रमण भएको छ । ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण भएको अस्पताल स्रोतले जनाएको छ ।

    Advertisement

    प्रधानमन्त्री ओलीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेन्टिलेटरमा राखेर उपचार भएपनि शल्यक्रियापछि कुनै प्रकारको जटिलता नथपिएको बताए ।

    सोमबार रातिदेखि पेटमा पीडा भएपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथेरासिस भल्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार मध्यान्ह एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनलाई बिहान नौ बजे सेन्टरमा भर्ना गरिएको थियो ।

    थापाले ओलीको स्वास्थ्यको पूर्ववत् अवस्थालाई समेत ध्यान दिँदै श्वास प्रश्वासमा कुनै समस्या नआओस भनि भेन्टिलेटरमा राखिएको बताए । तर, अप्रेसन पछि कुनै जटिलता नथपिएको उनको भनाई छ ।

    यसैबीच अस्पतालले मंगलबार साँझ जारी गरेको बुलेटिनमा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति स्थिर रहेको जनाइएको छ ।

    अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई संक्रमण रोक्नका लागि एन्टिबायोटिक चलाइएको थियो । एन्टिबायोटिकले कति काम गर्छ हेर्नुपर्ने स्रोतले भन्यो । औषधिले राम्रोसँग काम गर्‍यो भने ३–४ दिनमा प्रधानमन्त्री घर फर्किने अस्पताल स्रोतले जनायो ।

    प्रधानमन्त्री ओलीले मृगौला प्रत्यरोपणपछि शरीरमा भएको प्रतिरोधी क्षमता कम गर्ने औषधि नियमित रुपमा लिँदै आएका छन्।

    १२ वर्षअघि भारतमा प्रत्यारोपण गरिएको मृगौलाले कम काम गरेपछि प्रधानमन्त्री ओलीको कार्तिक यता चार पटक डायलासिस भैसकेको छ। पछिल्लो डायलासिस शनिबार गरिएको हो।

    त्यसअघि मृगौलामा देखिएको एन्टि बडी घटाउन सिंगापुरमा प्लाज्मा फेरेसिस गरिएको थियो।

    पूर्व राजाले गरे स्वास्थ्यलाभको कामना

    पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

    निजी सचिव पशुपतिभक्त महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पूर्व राजा शाहको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

    शाहले आफ्ना निजी सचिव महर्जनलाई प्रधानमन्त्री ओली उपचाररत त्रिवि मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर पठाएका थिए।

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.