• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाग्लुङमा चुनावी अभियानः अन्तिम दिनमा उत्साहजनक प्रचार


  •   मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
  • तिलक थापा

    Advertisement

    बाग्लुङ । संयुक्त बाम गठबन्धनको चुनावी सभा, जनभेटघाट तथा घरदैलो अभियान मौन अवधिको अन्तिम दिनसम्म भव्यकासाथ सम्पन्न भएको छ । चुनावी अभियान अन्तरगत निसीखोला तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न सभाहरु सम्पन्न भएको हो । जसअन्तर्गत मंगलबार ढोरपाटन नगरपालिका वडा नं ६ गाडीखोला, खानी र चामिदुवारमा चुनावी सभा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै साझा बाम उमेदवार खिमविक्रम शाहीले राजनीतिक परिवर्तनले ब्यबस्था फेरिएको भन्दै अब जनताको अबस्था परिबर्तन गर्न र देखिने गरी शिक्षा स्वास्थ्य र यातायात जस्ता आधारभूत आवश्यकता पुरा गर्नको लागी आफु निसी भुजी र तमानका उत्पिडित जनताहरुको साझा उमेदवार रहेको बताउनु भयो । शाहीले कुनै प्रलोभन र धम्कीको पछी नलागी स्वतन्त्र रुपले सबैलाई गिलास चिन्हमा मतदान आग्रह गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एबम प्रतिनिधि सभा सांसद देबेन्द्र पौडेल, ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपाली सम्बोधन गर्नुभएको थियो । त्यस्तै, स्वर्गीय टेक बहादुर घर्ती मगरकी जिवन संगिनी सुनमाया घर्तीले आफ्नो श्रीमानले देखेको हरेक सपना पुरा पुरा गर्न खिमविक्रम शाहीलाई बिजय बनाऊन अनुरोध गर्नुभयो ।कार्यक्रकममा अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुन, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एबम् जिल्ला समन्यव समिति प्रमुख राजेन्द्र ढुंगाना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    त्यस्तै, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढा (नेकपा)का जिल्ला कार्यलय सदस्य लाल बहादुर थापा, प्रदेश मामिला समिती सभापति कृष्ण थापा, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे,ढोरपाटन नगरपालिका ऊपमेयर करमती पुन,अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, युवा नेता रमेश बिक्रम शाही,राम प्रसाद चालिसे, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य केरसिह अदै,उमेश बुढा लगायतका नेता हरुको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ज्ञान बहादुर बिकको अध्यक्षता बोम बहादुर विक सञ्चालन र दुर्गा बहादुर भण्डारीको स्वागतमा सम्पन्न भएको छ । आजै तीनै वटा पालिकामा चुनावी प्रचार प्रसारका कार्यक्रम सम्पन्न भएका छन ।

    मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.