• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल नेपाल शिक्षक संघ, कञ्चनपुरको अध्यक्षमा टेकेन्द्र शाह


  •   शनिबार, पुष १०, २०७८ मा प्रकाशित
  • कञ्चनपुर । अखिल नेपाल शिक्षक संघ, कञ्चनपुरको अध्यक्षमा श्री सिद्धेश्वरी मावि बेलौरी (शिवनगर) का प्रधानअध्यापक टेकेन्द्र शाह चयन हुनुभएको छ । शनिबार कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित शोभातालमा भएको दोस्रो सम्मेलनपछिको प्रथम भेलाले शाहको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।

    Advertisement

    समितिको उपाध्यक्षमा भानदेव भट्ट र सचिव मानबहादुर चौधरी चयन हुनुभएको छ । यस्तै, सहसचिवमा देवराज भट्ट, कोषाध्यक्षमा रामस्वरुप चौधरी र सहकोषाध्यक्षमा बृहस्पती चौधरी चयन हुनुभएको छ ।

    सदस्यहरुमा जया अधिकारी, लक्ष्मीप्रसाद सोती, यादेवेन्द्र कुँवर, खुशीराम चौधरी र कालीराम चौधरी चयन हुनुभएको छ । हाल दुई स्थान रिक्त राखिएको छ । सल्लाहकारमा महेन्द्रबहादुर बस्नेत, पूर्णबहादुर गुरुङ र धनीदत्त अवस्थी चयन हुनुभएको छ ।

    यस्तै, भेलाले केन्द्रीय प्रतिनिधिमा रामबहादुर बोहरा, तारामणि न्यौपाने र बन्धुराम बडायकलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा वसन्त नेपाली र सुन्दरलाल चौधरी चयन हुनुभएको छ ।

    अध्यक्ष टेकेन्द्र शाह

    अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षता तथा उपाध्यक्ष रामबहादुर बोहराको स्वागतबाट अघि बढेको भेलाको सञ्चालन सचिव तारामणि न्यौपानेले गर्नुभएको थियो । भेलाको उद्घाटन संघका केन्द्रीय सदस्य बन्धुराम बडायकले गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय परिषद सदस्य हरिकृष्ण पाण्डे र कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्कीले भेला सफलताको शुभकामना दिनुभएको थियो । त्यसक्रममा उहाँहरुले आफ्नो पार्टीको नाम बेचेर केही व्यक्तिहरु अवसरवादी पार्टीमा पलायन भएको उल्लेख गर्दै अवसरवादीहरुलाई कार्यकर्ता र जनताले उचित जवाफ दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा राजमो प्रदेश सचिव राजाराम चौधरी, जिल्ला सचिव अहिमान थापा, अखिल नेपाल महिला संघकी नेत्री लक्ष्मी चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा शिक्षकहरुले बर्तमान शिक्षा नीति, शिक्षक र शैक्षिक क्षेत्रसँग सम्बन्धित समस्या, तथा जनताका आधारभूत समस्याबारे शिक्षकहरुले खेल्नसक्ने भूमिका लगायतका विषयमा छलफल गर्नुभएको थियो । भेला उत्साहका साथ सम्पन्न भएको राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।

    शनिबार, पुष १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.