• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अखिल (छैठौं) को ‘विद्यालयदेखि विश्वविद्यालय’ अभियान : ढोरपाटनमा नगर भेला


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • कुल बहादुर छन्त्याल, बुर्तिबाङ ।
    बागलुङको ढोरपाटन नगरपालिमा अखिल (छैठौ) को प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । अखिल (छैठौं) को केन्द्रीय कार्यक्रम ‘विद्यालय देखि विश्वविद्यालय’ अभियान अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमको युनियनका प्रदेश कोषाध्यक्ष मिलन सुनारले उद्घाटन गर्नु भयो । सो अवसरमा बोल्दै सुनारले विद्यार्थी हकहितको पक्षमा अखिल (छैठौं) सधैँ अग्रणि भूमिकामा रहेको भन्दै सबैलाई अखिल (छैठौं) को कलम र तारा अंकित झन्डामुनी गोलबद्ध हुन आग्रह गर्नु भयो ।

    विशिष्ट अतिथीको रुपमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले राष्ट्रिय जनमोर्चाको एजेण्डाको वरिपरी नै देश रहेको भन्दै सबैलाई धैर्य हुन आग्रह गर्नु भयो ।

    कार्यक्रममा अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, राजमो जिल्ला सदस्य धन बहादुर अदै, नगर अध्यक्ष दीपक थापा, रक्तिम जिल्ला सचिव शहबिन अर्गेजा, राजमो ढोनपा १ का अध्यक्ष दल बहादुर भण्डारी, अखिल नेपाल महिला संघका नगर सचिव धन कुमारी कुँवर, शिक्षक टिका बहादुर पुन लगायतले सम्मेलन सफलतको शुभकामना दिनुभएको थियो ।

    सम्मेलनमा मिलन सुनार सांगठनिक प्रतिवेदन र प्यालन प्रस्तुत गर्नु भएकोे थियो । भने सम्मेलनले तेजेन्द्र पुनको अध्यक्षतामा १३ पूर्ण २ वैकल्पिक गरी १५ सदस्यीय नगर समिति निर्वाचित नगरेको छ । जसको उपाध्यक्षमा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हिमाल सुनार, शर्मिला विक, तुफान श्रीपाली, शिखर विक र अन्य सदस्य रहनु भएको छ ।

    कार्यक्रम नगर उपाध्यक्ष एलिना श्रीपालीको अध्यक्षता, सहसचिव मदन भुसालको सन्चालन र सदस्य मोनिका भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.