• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतको पाण्डेचेरी र कोट्याममा मनाइयो १४४औं स्टालिन दिवस


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • चन्द्रकान्त शर्मा, पाण्डेचेरी/धर्मराज शर्मा, कोट्याम ।
    अन्तर्राष्ट्रिय ऐक्यवद्धताको लागि नेपालीहरुको मञ्चको आयोजनामा पाण्डेचेरी नगरमा १४४औं स्टालिन दिवश मनाइएको छ । कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवरको प्रमुख आतित्थ्यता भएको थियो ।

    Advertisement

    गंगाराम शर्माको अध्यक्षता तथा विष्णु शर्माको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात् शहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागहरुलाई भद्र बहादुर श्रीसले स्वागत दिनुभएको थियो ।

    कार्यक्रममा भगवती कुँवर, चन्द्रकान्त शर्मा, सम्झना गायक, माया गायक, रेखा गायक र सरस्वती गायक लगायतले विश्व कम्यूनिष्ट आन्दोलनमा स्टालिनको योगदान, रुसमा समाजबादी ब्यबस्थाको विकास साथै नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र भूमिकाको बारे प्रस्ट्याउनु भएको थियो ।

    कोट्याममा स्टालिनको दिवश
    अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरुको मञ्चको आयोजनामा कोट्टयाममा स्टालिनको १४४औं जन्म दिवस भर्चुअल माध्यमबाट मनाइएको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका कोषाध्यक्ष केबी थापाको विशेष आतित्थ्यता रहेको थियो ।

    थापाले कार्यक्रमलाई सम्बोधन गर्दै स्टालिनको जीवनी बारे स्पष्ट पार्नुभएको थियो । त्यस क्रममा थापाले गरिखाने वर्गका कुरा गरेर मात्र क्रान्तिकारी बन्न सकिँदैन भन्दै क्रान्तिकारी बन्नको लागि जस्तोसुकै परिस्थितिमा पनि निडर भएर परिस्थितिको सामना गर्न सक्नु पर्दछ भन्नुभयो । श्रमजीवि वर्गका लागि फुटेर हैन जुटेर सामना गर्न उहाँले आग्रह गर्नुभयो ।

    बालिका देवी शर्माको सञ्चालन र नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य मदन शर्मा, चोबनाथ शर्मा, परिषद सदस्य चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका भद्र बहादु थापा, रिखेन्द्र बिसी, महिला विभाग सचिव विष्णु शर्मा, तिरुवनन्तपुरम नगर समितिका अध्यक्ष चिरञ्जीवी शर्मा, कोचिन नगर अध्यक्ष जुगराज राहु मगर र चेन्नई पूर्व नगर समितिका उपाध्यक्ष ओमकान्त शर्माको अतित्थ्यता रहेको थियो।

    नगर समितिका टिकाराम सुवेदीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा कोचिनबाट जनक बिसी, बाबुराम केसी, कोट्टयामबाट मनोज जिसी, खिरमाया थापाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई दिल बहादुर रानाले बधाई तथा धन्यबाद लिनुभएको थियो ।

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • २.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ३.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ४.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • ५.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ६.
      शेयर कारोबार पुन : सञ्चालन

    • ७.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ८.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.