• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सहमति पालना गराउने दायित्व केन्द्रीय नेतृत्वकोः मसाल


  •   सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपासँग भएको चुनावी तालमेलको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ । बाग्लुङमा नेकपाले इमान्दारीपूर्वक सहमति कार्यान्वयन गरेपनि प्युठानको सन्दर्भमा इमान्दारिता नदेखिएको मसालले जनाएको छ ।

    Advertisement

    महामन्त्री मोहन विक्रम सिंहले सोमबार विज्ञप्ति जारी गरी दुई पार्टीको केन्द्रीय तहमा भएको सहमति कार्यान्वयन गर्ने दायित्व पनि केन्द्रीय नेताहरुकै भएको स्पष्ट पार्नुभएको छ । प्युठानको बरौंलामा नेकपाले सहमति अनुसार राजमोलाई सहयोग नगरे परस्पर अविश्वास सृजना गर्ने पनि महामन्त्री सिंहले बताउनुभएको छ।

    स्मरणीय छ, नेकपा र राजमोबीच उपनिर्वाचनमा तालमेल गरेर जाने सहमति भएको थियो । त्यसअनुसार बाग्लुङ क्षेत्र नं २(ख) प्रदेश सभा र प्युठानको ऐरावती गाउँपालिका वडा नं २ मा राजमोलाई नेकपाले सघाउने सहमति भएको हो । तर, प्युठानमा नेकपाले स्वतन्त्र हैसियतमा आफ्ना कार्यकर्तालाई उम्मेद्वार बनाएर निर्वाचनको प्रचार प्रसार गरिरहेको छ ।

    राजमोले भने दुई क्षेत्र बाहेक अन्य सबै ठाउँमा नेकपालाई सहयोग गरिरहेको जनाएको छ ।

    महामन्त्री सिंहले सोमबार जारी गर्नुभएको वक्तव्यको पुर्ण पाठ

    आगामी मंसीरमा हुने बिभिन्न तहका उपनिर्वाचनहरुबारे हाम्रो र नेकपाको केन्द्रीयतहमा सहमति भएको थियो । त्यस अनुसार बाग्लुङको बुर्तिबाङको प्रदेशसभाको उपनिर्वाचन तथा प्यूठानको बरौलाको वडा अध्यक्षको चुनावमा उनीहरुले हामीलाई समर्थन गर्ने र केन्द्र,प्रदेश र स्थानीय तहका अन्य सबै निर्वाचनहरुमा हामीले उनीहरुलाई समर्थन गर्ने सहमति भएको थियो ।

    जहाँसम्म हाम्रो प्रश्न छ, हामीले आफ्नो प्रतिवद्धतालाई पूरै पालन गरेका छौँ । कतिपय स्थानीय तहका चुनावहरुमा हाम्रा कतिपय समर्थकहरुले उम्मेदवारी दिएपनि नेकपासित भएको सहमतिलाई पालन गर्नका लागि हामीले आफ्ना कतिपय उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाएका छौँ वा उम्मेदवारी दिन चाहेका अन्य कतिपय समर्थकहरुलाई पनि त्यसो गर्न रोकेका छौँ ।

    त्यसका लागि हामीलाई खुसी लागेको छ कि, बाग्लुङको वुर्तिवाङको प्रदेश उपनिर्वाचनमा नेकपाले इमान्दारिता र दृढतापूर्वक आफ्नो प्रतिवद्धतालाई पालन गरेको छ । तर प्यूठानको बरौलामा हामीसित भएको सहमतिलाई खुला प्रकारले उलङ्घन गरिएको छ । त्यहाँ नेकपाका तर्फबाट कुनै आधिकारिक उम्मेदवारी दिइएको छैन । तैपनि त्यहाँ उनीहरुको तर्फबाट उम्मेदवार बनेको स्वतन्त्र व्यक्तिलाई त्यहाँको नेकपाको जिल्ला नेतृत्वले जिताउनको लागि आफ्नो पूरा शक्ति लगाएको छ ।

    त्यो सङ्गठनका जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताहरु राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई हराउन पूरै लागिरहेका छन् । त्यो वास्तवमा केन्द्रीय स्तरमा भएको सहमतिको पूरा उलङ्घन हो । त्यसले उनीहरुको अत्यन्त अविश्वसनीय र निम्न राजनीतिक स्तरलाई बताउँछ । त्यसलाई हाम्रो पार्टीले कडा शब्दमादुःख र क्षोभ प्रकट गर्दछ ।

    हाम्रो समझदारी नेकपाको केन्द्रीय तहमा भएको थियो । त्यसकारण प्यूठानबारे केन्दीय स्तरमा भएको सहमतिलाई कार्यान्वयन गर्न नेकपाको केन्द्रीय नेतृत्वको दायित्व हुन्छ । यदि त्यसरी प्यूठानको बरौलाको वडाध्यक्षको चुनावबारे भएको सहमतिलाई कार्यान्वयन गरिएन भने त्यसले परस्परमा अविश्वासको वातावरण सृजना गर्ने छ । हामीले आशा गर्दछौँ, त्यस्तो हुने छैन ।

    यो पनि पढ्नुहोस्ः चुनावी तालमेलप्रति प्युठानमा नेकपा कति इमान्दार ?

    सोमबार, मङि्सर ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.