• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

एकै पटक १७ हजार २२९ शिक्षक नियुक्त गर्ने तयारी


  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । शिक्षक सेवा आयोगले अहिलेसम्मकै धेरै शिक्षकलाई एकैपटक नियुक्ति दिने गरी तयारी थालेको छ । बुधबार मात्रै माध्यमिक तहका लागि एक हजार ५ सय ४४ शिक्षकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको आयोगले पुस तेस्रो साताभित्र थप साढे १५ हजार शिक्षकको पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न लागेको हो ।

    Advertisement

    आगामी महिना थप १५ हजार ६८५ जना शिक्षकको विज्ञापन खोल्ने तयारी गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाका अनुसार तीनै तह गरी आयोगले १७ हजार २३२ जना शिक्षकका लागि आवेदन खुलाउन लागेको हो। यसअघि २०७५ मा खोलिएको आवेदनको प्रावि तहमा ९ हजार ९९६, माविमा १ हजार ९७ र निमाविमा १ हजार ५७४ जना गरी १२ हजार ६६७ जनाको आवेदन खुलाइएको थियो।

    प्रवक्ता मरहठ्ठाका अनुसार मावि पश्चात अब हप्ता–दस दिनको फरकमा निमाविमा २ हजार ५९६ र प्राविमा १३ हजार ८९ जना शिक्षकको पदपूर्तिका लागि विज्ञापन गर्न लागिएको छ। यसपल्ट आयोगले पहिलोपल्ट अनलाइन प्रणालीबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । माविमा मात्रै ३ लाख जनाले आवेदन दिनसक्ने अनुमान आयोगको छ ।

    शिक्षा नियमावलीमा भएको संशोधनअनुसार यसपल्ट सामान्य र विषयगत गरी २०० पूर्णाङ्कको लिखित परीक्षा हुनेछ। चैत्र १५ गतेलाई तोकिएको मावि तहको सामान्य परीक्षा १०० पूर्णांकको हुन्छ। त्यसमा कम्तीमा ५० अंक ल्याउने परीक्षार्थी विषयगत परीक्षामा सामेल हुन पाउनेछन्। सामान्य परीक्षामा ल्याइएको पूर्णाङ्कको ५० प्रतिशत नम्बर विषयगत परीक्षामा जोडेर नतिजा निकालिने आयोगले जनाएको छ ।

    आयोगले प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमतीको मकवानपुर, गण्डकीको कास्की, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा परीक्षा केन्द्र रहने व्यवस्था गरेको छ। पहिलो परीक्षा भएको दुई महिना उत्तरपुस्तिका जाँच गर्न समय लाग्ने र विषयगत परीक्षा र नतिजा गरी कम्तीमा ६ महिनामा शिक्षक नियुक्ति गरिसक्ने लक्ष्य आयोगले लिएको छ।

    यसपल्ट परीक्षार्थीले मावि तहमा लिएको मुख्य विषयअनुसार फारम भर्न पाउँछन्। गणित, विज्ञान, लेखालगायतमा केही विषयमा अध्यापन अनुमतिपत्र अनिवार्य गरिए पनि तालिममा छुट गरिएको छ ।

    बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.