• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एमसीसी खारेजीको माग गर्दै कोहलपुरमा ८ दलको विरोध प्रदर्शन


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • जगदीश ढकाल, बाँके।
    मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको मागगर्दै विभिन्न ८ राजनीतिक दलले कोहलपुरमा विरोध प्रदर्शन गरेका छन् ।

    Advertisement

    नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत राजनीतिक दलहरूले मंगलबार कोहलपुरमा विरोध प्रदर्शन सहित सभा सम्पन्न गरेका हुन्।

    एमसीसी सम्झौता विरुद्ध विभिन्न नाराबाजी सहित कोहलपुर चौराहबाट शुरु भएको विरोध जुलुस बजार परिक्रमा गर्दै न्युरोड चोकमा पुगी सभामा परिणत भएको थियो ।

    सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका महासचिव तुलसिराम सापकोटाले संसदबाट एमसीसी सम्झौता पास भएमा नेपालको ऐन कानुन निष्क्रिय हुने बताउनुभयो । उहाँले अमेरिकाले नेपालमा अमेरिकी सेना उतार्ने र चिनलाई घेर्ने अनि हाम्रो देशलाई गृहयुद्धमा धकेल्ने षडयन्त्र भएको हुँदा उक्त सम्झौता खारेज गर्नुको विकल्प नभएको बताउनुभयो । नेता सापकोटाले अहिले यो पार्टी र त्यो पार्टी नभनी सम्पूर्ण देशभक्त जनताहरु राष्ट्र बचाउने संघर्षमा एकजुट हुन अह्वान समेत गर्नुभयो ।

    नेकपा (क्रान्तिकारी माओवादी) का पिबिएम भुपेन्द्र न्यौपानेले एमसीसी मार्फत अमेरिकाले नेपालमा बिकासको नाममा बिनास गर्ने र नेपालको श्रोतसाधन काब्जा गरी नेपाललाई रणभुमी बनाउने बताउनुभयो ।

    त्यस्तै, अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले एमसीसी सम्झौतालाई संशोधन होइन पूरै खारेज गरेर मात्र देशको राष्ट्रियता र सार्वभौमसत्ता बचाउन सकिने भएकोले सोही अनुसार आन्दोलन केन्द्रित भएको बताउनु भएको थियो।

    नेकपा (विप्लव) बाँकेका सचिव अनिलले उक्त शभामा आफ्नो धारणा राख्दै यदि संसदबाट एमसीसी पारित गर्ने प्रक्रिया अगाडि बढेमा निश्चितरूपमा देशमा ठूलो निर्णायक आन्दोलनको आंधिबेहरी हुने र त्यसको लागि सबै देशभक्त तथा गणतन्त्रवादीहरु एकजुट भएर लाग्न आग्रह गर्नुभएको थियोे ।

    देशभक्त जनगणतान्त्रीक मोर्चाकि प्रदेश सदस्य तथा बाँके अध्यक्ष लक्ष्मी चौलागाईंले पनि एमसीसी विरुद्धको आन्दोलनलाई निर्णायक बनाउन संयुक्त आन्दोलन जारी रहने बताउनु भएको थियो । बिरोध सभाको सञ्चालन नेकपाका बिष्णु बिसीले गर्नुभएको थियोे ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.