• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अर्घाखाँचीमा ‘विद्यालयदेखि विश्वविद्यालय’ अभियान : संगठन निर्माण तीब्र


  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
  • रिसव आचार्य, सन्धिखर्क ।
    अखिल (छैठौं) अर्घाखाँचीले संगठन बिस्तारलाई तीब्र गतिमा अघि बढाएको छ । संगठनले ‘विद्यालय देखि विश्वविद्यालय सम्म’ अभियान अन्तरगत जिल्लाका विभिन्न शैक्षिक संस्थामा संगठन बिस्तार गरेको हो ।

    Advertisement

    त्यसक्रममा आइतवार ३ वटा ईकाइ समिति गठन गरिको जिल्ला अध्यक्ष जीवन नेपालीले जानकारी दिनु भएको छ ।

    भूमिकास्थान नगरपालिका–३ मा रहेको अन्नपूर्ण माविमा अनिल घर्तीको अध्यक्षतामा १५ सदस्यीय ईकाई समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुस्मा पाण्डे, सचिव एमना पाण्डे,सहसचिव अशोक पौडेल र कोषाध्यक्षमा मन्जु पोख्रेल रहनु भएको छ।

    त्यस्तै, भूमिकास्थान नगरपालिका–४ स्थित शान्ति माविमा पनि १३ सदस्यीय ईकाइ समिति गठन भएको छ । जसको अध्यक्षमा भोजराज खनाल, उपाध्यक्षमा अञ्जलि विक, सचिवमा चेरि आले, सहसचिवमा विश्व घम र कोषाध्यक्षमा मुस्कान आले चयन हुनुभएको छ ।

    यसैगरी, सन्धिखर्क नगरपालिका २ शंखेटारीस्थित भगवती माविमा पनि ११ सदस्यीय कमिटी गठन भएको छ । समितिको अध्यक्षमा ममता जिसी, उपाध्यक्ष तेसर श्रेष्ठ, सचिव लजु चौधरी, सहसचिव दामोदर खनाल र कोषाध्यक्षमा मनिषा नेपाली लगायत हुनुहुन्छ।
    ३ वटै कार्यक्रमलाई अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपालीले सम्बोधन गर्नुभयो । अध्यक्ष नेपालीले विद्यार्थीहरुको हक अधिकार प्राप्तिको निम्ति, शैक्षिक विकृति, राष्ट्रघाति कदमका विरुद्ध विद्यार्थी र जनताका बिचमै रहेर संघर्ष र आन्दोलन गर्ने संगठन अखिल (छैठौं) मात्रै रहेको बताउँदै विद्यार्थीहरुलाई अखिल छैठौंमा आवद्व हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा अखिल (छैठौं) का जिल्ला उपाध्यक्ष प्रकाश चुदाली, सचिव लक्ष्मी बन्जाडे, कोषाध्यक्ष गिता थापा, सदस्य विशाल जिएम लगायतको उपस्थिति रहेको थियो ।

    सोही क्रममा सोमबार २ वटा ईकाइ समिति गठन गरिको छ । जस अन्र्तगत सन्धिखर्क नगरपालिका–२ स्थित अर्घाखाँची आवासीय उच्च माविमा मूल ईकाइ समिति गठन गरेको छ । समितिको अध्यक्षमा सुमन पुरी, उपाध्यक्ष सृजना खनाल, सचिव मदन घिमिरे, सहसचिव रन्जिता खनाल र कोषाध्यक्षमा सुदिप चुदालि लगायत १३ सदस्यीय मुल ईकाई समिति चयन गरेको छ ।

    त्यसैगरी, भूमिकास्थान नगरपालिका–६ स्थित जनप्रिय मावि खिल्जिमा पनि समिति गठन भएको छ । जसको अध्यक्षमा आकृति भण्डारी, उपाध्यक्ष गोबिन्द चुदाली, सचिव पुजा श्रेष्ठ, सहसचिव सुमन बन्जाडे र कोषाध्यक्षमा विन्दु परियार सहित ८६ सदस्यीय ईकाइ समिति गठन गरिएको हो ।

    कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रकाश चुदाली, कोषाध्यक्ष गिता थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचि लक्ष्मी बन्जाडेले गर्नुभएको थियो ।

    हालसम्म ‘विद्यालय देखि विश्वविद्यालय सम्म’ अभियान सुरु भएदेखि जिल्लाका ७ विद्यालयहरुमा समिति निर्माण गरिसकेको जिल्ला अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।

    सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.