• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

बागलुङ हुग्दीसिरमा राष्ट्रिय जनमोर्चाको भेला


  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा नं. २ हुग्दीसिरमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । २०७८ मङ्सिर १९ गते सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    भेलालाई राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्मबहादुर कुवर, जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेल, राजमो जिल्ला सदस्य हिराबहादुर थापा, अखिल नेपाल महिला सङ्घ बागलुङकी अध्यक्ष तथा बरेङ गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुन, राजमो बरेङका सचिव पूर्णबहादुर पुनले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो बरेङका नेता हिराबहादुर पुन, घनबहादुर थापा, अखिल नेपाल युवक सङ्घ बरेङका अध्यक्ष प्रेम थापालगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम केयरसिंङ पुनको अध्यक्षता, चन्द्रबहादुर श्रीसको सञ्चालन र दुर्गाबहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    युवक सङ्घको प्रशिक्षण भेला
    त्यसैगरी सोही दिन बरेङ गाउँपालिका वडा नं. २ मा अखिल नेपाल युवक सङ्घ बरेङ गाउँ टोल प्रशिक्षण भेला सम्पन्न भएको छ ।
    राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलको विशेष उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    भेलाले हिराबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय टोल समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष चित्रबहादुर थापा, सचिवमा टिकेश गलामी, सहसचिवमा खर्क बहादुर थापा र कोषाध्यक्ष धनबहादुर थापा रहनुभएको छ भने सदस्यमा रनबहादुर थापा, खर्कबहादुर थापा, मनबहादुर थापा, हेमबहादुर थापा, रामबहादुर थापा, कुमार बहिक, होमबहादुर थापा, केशर थापा, होमबहादुर थापा, गिरबहादुर थापा, विनोद थापा, मनबहादुर थापा, गगन पुन, यमबहादुर थापा, प्रदीप गलामी, होमबहादुर राना, राजन थापा, दुर्गाबहादुर थापा, देवेन्द्र थापा, वीरेन्द्र थापा, चित्रबहादुर थापा, धनबहादुर थापा, टोमनाथ विक, भुपाल थापा, केशर थापा र हिरालाल पुन रहनुभएको छ ।

    सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तनहुँमा नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड
    राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’
    पर्वतमा पहिरो खसेर किम्रुङ खोला थुनियो
    चीनतर्फको भोटेकोशीमा पहिरो खस्दा चिन्ता बढ्यो
    मनसुनको प्रभावस्वरूप कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
    आज केही स्थानमा भारी वर्षा हुने सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.