• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

खुंखानीका जनताको पीडा मलाई थाह छः उम्मेद्वार शाही


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • बाग्लुङ । संयुक्त बाम गठबन्धनको चुनावी प्रचार प्रसार जनभेटघाट तथा घरदैलो अभियान निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका बिभिन्न ठाउँहरुमा लगातार रुपमा अगाडि बढेको छ। अभियानकै क्रममा बिहीबार तमानखोला गाऊँपालिका वडा नं ५ खुंखानीमा चुनावी सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै क्षेत्र नं २(ख) प्रदेशसभाका उममेद्वार खिमविक्रम शाहीले खुंखानीको जनताको पीडा आफूले बुझेको उल्लेख गर्दै यसको निराकरण गर्न आफू हरपल प्रतिबद्ध रहने बताऊनु भयो ।

    Advertisement

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह इन्चार्ज, गण्डकी प्रदेशसभा सदस्य योसोदा सुबेदी गुरुङले प्रतिक्रियाबादी शक्तिहरूले प्रतिगमन पुनः आगमन गराउनको लागी ‘फुटाऊ र हत्याउ’ को निती लिएको कारण बाम गठबन्धनको जित अपरिहार्य रहेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सभाका सदस्य पियारी थापाले दलित जनजाति र महिला अधिकारसँगै पिछडिएको समुदायको सबाल ऊठाऊन खिमविक्रम शाहीलाई बिजय बनाऊन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा बोल्दै(नेकपा) प्रदेश सचिब गोबिन्द नेपाली ले राष्ट्रियताको रक्षासँगै अधिनायकबादको समुल रुपमा अन्त्य गर्दै गाऊँदेखी केन्द्रसम्म वास्तविक प्रजातन्त्रको महसुश गर्न बाम गठबन्धनलाई बिजय गराउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाका नेता हिरा बहादुर के सी, प्रदेश सभाका सदस्य चन्द्र बहादुर बुढा, नेकपाका जिल्ला सदस्य सेरमान घर्ती मगर, देब बहादुर पुन, प्रतिमान श्रिपाली लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल (छैठौं) बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, नेकपा तमानखोला गाऊँपालिका अध्यक्ष नरेन्द्र छन्त्याल, सचिव लिल बहादुर पुन, अन प्रशाद बि क, रमेश बिक्रम शाही, राम प्रसाद चालिसे लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रम निर्वाचन परिचालन समिति का संयोजक नर बहादुर श्रीपालीको अध्यक्षता, पविराज बिकको स्वागत र बिर बहादुर गोतामेको सञ्चालनकम सम्पन्न भएको थियो ।

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.