• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कपिलवस्तुका चार विद्यार्थी सङ्गठनले बुझाए सिद्धार्थ क्याम्पसमा ज्ञापन


  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
  • रिसव आचार्य, तौलिहवा ।
    कपिलवस्तुका चार क्रियाशील सङ्गठनले छ बुँदे मागसहित सिद्धार्थ क्याम्पसलाई ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    २०७८ कात्तिक ७ क्याम्पस प्रमुख खेमराज शर्मासमक्ष चार विद्यार्थी सङ्गठनले एकहप्ते अल्टिमेटम दिएर छ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

    अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं) का जिल्लाध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोना अविधिभर अनलाइनको बहानामा अनावश्यक रूपमा लिने गरेको चर्को शुल्क तत्काल फिर्ता, क्याम्पसबाट प्रशासनले प्राध्यापक, उपप्राध्यापक नियुक्ति तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा नियुक्त गर्दै आएको लगायतका एजेन्डा रहेका छन् ।

    क्याम्पसबाट पाउने छात्रवृत्ति गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरी आफ्नो अनुकूलतामा वितरण गरिएको पनि ज्ञापनपत्रमा जनाइएको छ ।

    भर्ना, मासिक शुल्कलगायत विभिन्न बहानामा गरिँदै आएको चर्को असुली कार्य तत्काल अन्त्यको माग पनि ज्ञापनपत्रमार्फत गरिएको छ ।

    प्रस्तुत ज्ञापनपत्र क्याम्पसका विद्यार्थीसमक्ष राखेर क्याम्पस प्रमुखलाई बुझाएको भन्दै एक हप्ताभित्र मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियु कपिलवस्तुका अध्यक्ष दीपक अनुरागीले जानकारी दिनुभयो ।

    विद्यार्थीका माग समयसापेक्ष भएकाले तत्काल सुनुवाइ गर्न क्याम्पस प्रशासनसमक्ष अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

    ज्ञापनपत्र बुझाउन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियुका अध्यक्ष दीपक अनुरागी, अखिल (क्रान्तिकारी) का अध्यक्ष विज्ञान क्षेत्री, अखिल (छैठौं) का अध्यक्ष सन्जिला बुढामगर, अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सचिव पुष्कर भुसाल, अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष कमल बेल्बासेलगायतको टोली सिद्धार्थ क्याम्पस पुगेको थियो ।

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.