• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सुनगाभा क्लबको छैटौँ वार्षिकोत्सव उद्घाटन


  •   शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
  • टीकाराम थापा, तमघास ।
    “खेलकुद र समाज विकाशमा युवा सहभागिता, अनुशासन, आपसी मिलाप र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता” मूल नाराको साथमा स्थापित श्री सुनगाभा युवा परिवार कालीगण्डकी–६ रम्फै गुल्मीले आफ्नो छैटौँ वार्षिकोत्सव खेलकुद तथा विविध कार्यक्रमसाथ २०७८ असोज २२ गते उद्घाटन भएको छ ।

    Advertisement

    असोज २१ गतेदेखि सुरु भएको सो कार्यक्रमको औपचारिक उद्घाटन दोस्रो दिन २२ गते प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष तारा थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्र तथा अन्य अतिथिमा अखिल नेपाल युवक सङ्घ कालीगण्डकीका अध्यक्ष मेघराज शर्मा, स्थानीय बुद्धिजीवी थोमबहादुर सिञ्जाली मगर, पूर्व वडाध्यक्ष पूर्णबहादुर थापामगर, लालीगुराँस आमा समूहका कोषाध्यक्ष हरिकला थापा र तोलाकोट प्राविका शिक्षिका तिलमाया थापालगायत हुनुहुन्थ्यो।

    क्लबका अध्यक्ष बल तारामी मगरको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रममा प्रमुख अतिथि तारा थापाक्षेत्रीले कार्यक्रम सफलताको कामनासहित बरल्बा, रम्फै, बरेङ बागलुङ मोटरबाटोलाई रु. ९२ लाख बजेट, रम्फै, देउराली, कोरेङ खण्डमा विद्यार्थीका लागि पौवा, प्रतिक्षालय निर्माण र रम्फै सिस्ने माइको थान पौवा निर्माणको लागि बजेट निकासा भएको जानकारी गराउनुभएको थियो ।

    त्यस्तै, कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले पनि मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा हालसम्म पुरुष भलिबलका लागि १८ टिम र महिला भलिबलतर्फ दुई टिम दर्ता भएको खेल संयोजक राज सिँजालीले जानकारी दिनुभयो ।

    उद्घाटनकै क्रममा प्रमुख र विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    सुनगाभाका संस्थापक सदस्य तथा कालीगण्डकी–६ का जनप्रतिनिधि सदस्य मिरा थापाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन केशर थापामगरले गर्नुभएको हो ।

    शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्य बढ्यो
    गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
    एसियाली खेलकुद: नेपाल जापानसँग खेल्दै
    एउटै खेलमा लामिछानेको नाममा तीन उपलब्धि
    युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
    ओमानमाथि नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.