• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतका विभिन्न शहरमा नेपालीले यसरी मनाए प्रगतिशील तिज


  •   शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानमा प्रगतिशील तिज कार्यक्रम मनाएको छ । समाजको महिला विभागको आयोजना भारतका ठाउँ–ठाउँमा सांस्कृतिक कार्यक्रम गरी तिज मनाइएको हो ।

    Advertisement

    कार्यक्रममा महिलाहरुले प्रगतिशील गीत, नृत्य प्रस्तुत गर्नुका साथै शुभकामना आदान प्रदान गरेका थिए । कामको शिलशिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरु एक ठाउँमा भेला हुने र सुख दुःख साटासाट गरी रमाइलो गर्ने पर्वको रुपमा तिजलाई प्रवासीहरुले मनाएका छन् ।

    बाबावस्ती खेल एरिया, जालन्धर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्वारा सञ्चालित जालन्धर महिला नगर विभागको आयोजनामा २०७८ को प्रगतिशील तिजी कार्यक्रम कोरोना माहामारीको सम्भावित तेस्रो लहरको प्रकोपलाई मध्यनजर राख्दै दुई स्थानमा सम्पन्न गरिएको छ ।

    बाबावस्ती खेल एसियामा सम्पन्न कार्यक्रममा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय महिला विभाग सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य लक्ष्मण खड्का, नगरसमितिका दिल बहादुर गाहा, तिल बहादुर थापा, मीन बहादुर बस्याल लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम मिना थापाको अध्यक्षतामा तथा जमुना गाहाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत हरिकला बगालेले गर्नुभएको थियो ।

    इन्डस्ट्रियल एरिया
    यहाँ सम्पन्न कार्यक्रममा शुभकामना दिने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, क्षेत्रीय सदस्य धन बहादुर गोर्खाली, लक्ष्मण खड्का, नगरका हिम प्रसाद सुनाम, चन्द्र बस्याल र अमित सुनार हुनुहुन्थ्यो ।

    कार्यक्रम सरिता सुनामको अध्यक्षतामा तथा माया केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सुनिता सुनार र रक्तिम कलाकार हरुले गर्नुभएको थियो ।

    संगरुर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिद्वारा सञ्चालित संगरुरमा महिला नगर विभागको आयोजनामा २०७८ को प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    प्रमुख अतिथि मूल प्रवाहका केन्द्रिय पार्षद वुद्धिराम आचार्यले उदघाटन गर्दै प्रगतिशील तिजीको महत्वबारे बताउनु भएको थियो । नगर अध्यक्ष खिमराज पोख्रेल, मंजु शर्मा, धन बहादुर विक, गंगा आचार्य, हेमन्त मरासिनी, रूद्र आचार्य र हुमाकान्त भुसाल लगाएतको आतिथ्यता रहेको थियो।

    कार्यक्रम लक्ष्मी खनालको अध्यक्षतामा तथा रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सरिता भुसालले गर्नुभएको थियो।

    रोपड
    मूल प्रवाह रोपड नगर समितिद्वार सञ्चालित रोपड महिला नगर विभागको आयोजनामा २०७८ को प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले उदघाटन गर्नुभएको कार्यक्रममा पारम्पारिक संस्कृती झल्काउने तिजलाई प्रगतिशील रुपमा मनाउन मूल प्रवाहले पहल गरिरहेको बताउनु भएको थियो ।

    कार्यक्रममा महिला क्षेत्रीय अध्यक्ष सिता सापकोटा र क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामीछाने, जनजाति क्षेत्रीय विभागका बिल वहादुर गुरुङले पनि सम्बोधन गर्नु भएको थियो।

    कार्यक्रम लक्ष्मी गुरुङको अध्यक्षतामा तथा रुपा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत खगी थापाले गर्नुभएको थियो ।

    श्रीगंगानगरका तीन स्थानमा कार्यक्रम
    भारतमा सम्भावित कोरोना माहामारीको तेस्रो लहरको प्रकोपलाई ध्यान दिँदै तथा आम जनता र कार्यकर्तालाई सुरक्षित पर्व मनाउन निर्देशन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको आयोजनामा तीनवटा एरियामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न गरेको छ।

    पुरानी आवादी एरिया
    मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसीले उदघाटन गर्दै तिजको प्रगतिशील रुपान्तरण आवश्यक भएको बताउनु भयो । यस्तै, क्षेत्रीय महिला सदस्य कमला खडका र नगर सदस्य बाबुराम विकले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रम वागमतीको अध्यक्षतामा तथा सुनिता विष्टको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत कमला जिसीले गर्नुभएको हो ।

    सेतियाफार्म एरिया
    प्रमुख अतिथि केन्द्रीय सचिव त्रिभुवन भट्टराईले तालीको गढगढाहटमा व्यानर खोलेर उदघाटन गर्नुभएको कार्यक्रममा सम्वोधन गर्ने वक्ताहरुमा क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौपाने विष्णु न्यौपाने नगरका हरिप्रसाद न्यौपाने, जागेश्वर न्यौपाने, चिन्तामणि भट्टराई, रुकराज भन्डारी र रेशम भन्डारी लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम सीता न्यौपानेको अध्यक्षता तथा लक्ष्मी न्यौपानेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत नन्दीकला भट्टराईले गर्नुभएको थियो ।

    सिटि एरिया
    यहाँको तिजी कार्यक्रम प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय परिषद सदस्य हुकुम बहादुर विकले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा समता विभागका प्रेम विक, विद्यार्थी क्षेत्रका अमर नेपाली, रक्तिमका कृष्णा नेपाली, बोबी नेपाली, र बसन्ता लगाएतले सम्बोधन गर्नुभएको थियो ।
    कार्यक्रम वसन्ता नेपालीको अध्यक्षता तथा बसन्त भन्डारीको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत सम्झना पुनले गर्नुभएको हो ।

    हिसार
    मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा संचालित हिसारमा महिला नगर विभागको आयोजनामा २०७८ को प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमारेले प्रगतिशील तिजको महत्वबारे बताउनुभएको थियो । यस्तै, मूल प्रवाहका क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, महिला क्षेत्रीय सदस्य सेती राना, नगर अध्यक्ष नन्द बहादुर लम्तरीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम निरु सारुको अध्यक्षता तथा सीता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत डोलमाया विक र रक्तिम कलाकारले गरेका थिए ।

    शुक्रबार, भदौ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.