• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसिसी विरुद्ध भदौ २२ गतेको कार्यक्रमप्रति कुवेत एकता समाजको एक्यबद्धता


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • काठमाडौँ । एमसिसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आह्वानमा देशव्यापी विरोधसभा सम्पन्न हुन गइरहेकोमा कुवेत नेपाली एकता समाजले त्यसप्रति एक्यबद्धता प्रकट गरेको छ ।

    Advertisement

    समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा भदौ २१ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    देशविदेशमा छरिएर रहेका सम्पूर्ण देशभक्त, जनतान्त्रिक तथा वामपन्थी शक्तिहरू एकजुट भई एमसिसी विरुद्धको आन्दोलनमा सक्रिय रहनका अपिल गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “सरकारले आफ्नो न्यूनतम कार्यक्रमबाट बाहिर राखेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई घुमाउरो बाटोबाट दबाब बनाएर संसदबाट पारित गराउने चलखेल सुरु भएकोप्रति हाम्रो सङ्गठन कुवेत नेपाली एकता समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।

    एमसिसी हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकताका विरुद्धमा रहेको कुरा सबैलाई जानकारी छ । पहिले त्यो नेपाली जनताको विरोध र सङ्घर्षका कारणले संसदमा प्रस्तुत हुनबाट रोकिएको थियो । अहिले पुनः त्यसलाई नेपालको संसदबाट पारित गराउने चलखेल सुरु भएको छ । अमेरिकी साम्राज्यवादले विभिन्न प्रकारले दबाब दिएर एमसिसीलाई पारित गराउने षड्यन्त्र गरिरहेको छ । देशका कतिपय राजनीतिक पार्टीहरूको अदूरदर्शिता एवम् साम्राज्यवादीसितको सम्झौतापरस्त चरित्रका कारणले एमसिसीलाई पास गराउन जोड गरिरहेका छन् । अहिले एमसिसी विरुद्धको सङ्घर्षलाई उच्च बनाएर लैजानुपर्ने आवश्यकता छ ।

    त्यो पक्षमाथि ध्यान दिएर २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आयोजनामा देशव्यापी रूपमा एमसिसी विरुद्धको कार्यक्रम सम्पन्न हुने भएको छ । उक्त विरोधका कार्यक्रमप्रति कुवेत नेपाली एकता समाज ऐक्यबद्धता प्रकट गर्दछ । साथै देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण देशभक्त, जनतान्त्रिक शक्तिहरू एक भई एमसिसी विरुद्ध आन्दोलनमा सक्रिय रहनका लागि अपिल गर्दछौँ ।”

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.