• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

जनजाति सम्मेलन राजपुरको भेला सम्पन्न


  •   मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    अखिल नेपाल जनजाति सम्मेलन राजपुर गाउँपालिका स्तरीय दोस्रो भेला आज चंगुवामा सम्पन्न भएको छ। भेलाले लक्ष्मीप्रसाद बुढाको अध्यक्षता मा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ।

    Advertisement

    जसको उपाध्यक्षमा दिलबहादुर घर्ती, सचिव मनकुमार राणा, कोषाध्यक्षमा रणबहादुर बुढा (शुशिल) लाई चयन गरेको छ।

    त्यसैगरी सदस्यहरुमा तेजबहादुर बाठा, मनोज बुढा, निम बहादुर बुढा, काशीराम चौधरी, आउटे घर्ती (अनिल), मनप्रसाद घर्ती, कमला कवर, सुरवीर घर्ती, पट्वारी चौधरी, टीका बुढा रहनुभएको छ।

    भेलाले सल्लाहकारमा जसबहादुर घर्ती, लुद्रबहादुर बुढा, खिमबहादुर राणा, नारायण प्रसाद चौधरी र टेकमान घर्तीलाई चयन गरेको छ।

    अखिल नेपाल जनजाति सम्मेलन राजपुर एरिया कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद बुढाको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुखअथिति तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, विशिष्ट अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका लुम्बिनी प्रदेश सदस्य तथा दाङ जिल्ला सचिव दलबहादुर घर्ती, राष्ट्रिय जनमोर्चा दाङ जिल्ला उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजाल, जातीय समता समाजका जिल्ला सदस्य राजकुमार विक (कमल), राजमो दाङका सदस्य रामफकिरे रैदास, अखिल (छैंठौ) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला सल्लाहकार जसबहादुर घर्ती, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) का जिल्ला सदस्य टेकबहादुर बुढा, अखिल नेपाल युवक संघका शेरबहादुर बुढा लगायतले भेला सफलताको शुभकामना दिनु भएको थियो।

    सहिद प्रति एक मिनेट मौनधारण गरी शुरू भएको भेलामा रणबहादुर बुढा (शुशिल) ले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन मनकुमार राणाले गर्नु भएको थियो।

    मङ्गलबार, भदौ १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.