• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त एरिया सम्मेलन सम्पन्न


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिद्वारा सञ्चालित तीन वटै एरियाको संयुक्त सम्मेलनको घोषणासभा सम्पन्न गरिएका छन् ।

    Advertisement

    कोरोनाका कारण प्रतिनिधिमूलक तरिकाले गरिएको संयुक्त एरिया सम्मेलनमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल हुनुहुन्थ्यो । उहाले अनुशासन विरोधी तथा सङ्गठनबाट निष्काशित फुटपरस्त तŒवले फैलाइएका भ्रमको प्रतिवाद गर्न आग्रह गर्नुभयो ।

    सम्मेलनमा केन्द्रीय सदस्य कुलबहादुर बगालेले तीन वटै एरिया समितिको नामावली घोषणा गर्नुभएको थियो ।

    इन्डस्ट्रियल एरिया समिति
    इन्डस्ट्रियल एरिया समितिको पन्ध्रौँ एरिया सम्मेलनबाट नवनिर्वाचित समितिमा अध्यक्ष हिमप्रसाद सुनाम, उपाध्यक्ष चन्द्र बस्याल, सचिव अमित सुनार, सहसचिव सन्तोष बुढामगर र कोषाध्यक्ष खेम बस्याल रहनुभएको छ । त्यस्तै सदस्यमा मनोज बोहरा, मन्जुल सुनाम, विपिन परियार, लालबहादुर सुनार, देव गुरुङ र विक्रम सुनाम रहनुभएको छ । समितिको वैकल्पिक सदस्यमा अनु बुढामगर, माया केसी, सरिता सुनाम र सुनिता परियार तथा सल्लाहकारमा प्रेम केसी, देवी बस्याल, टेकप्रसाद श्रेष्ठ, रामचन्द्र परियार, देवी बोहरा, भीमबहादुर थापा, रामबहादुर रसाइली र राजु तिरुवा रहनुभएको छ ।

    बस्ती बाबाखेल एरिया समिति
    बस्ती बाबाखेल एरियाको तेह्रौँ एरिया सम्मेलनले तिलबहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष भक्तबहादुर लम्तरी, सचिव रामबहादुर दर्लामी, उपसचिव हरिकला बगाले र कोषाध्यक्ष टोपबहादुर बगाले रहनुभएको छ । त्यस्तै सदस्यमा यमबहादुर थापा, निर्मला पाण्डे, राजेश केसी, लालबहादुर थापा, दीपक उचै, बसन्ती आले, सपना सोमै, रामबहादुर सिंजाली, अर्जुन कुँवर र विमल पाण्डे रहनुभएको छ । वैकल्पिक सदस्यमा नरेश कुमाल, जानकी उचै, लालबहादुर जिएम, विनोद परियार तथा सल्लाहकारमा यमबहादुर जिएम, मानबहादुर छहरी, तुल्सीराम कँडेल, नारायण परियार, धनी उचै, इन्द्रबहादुर थापा र जितमान थापा रहनुभएको छ ।

    सिटी एरिया समिति
    सिटी एरियाको तेह्रौँ सम्मेलनको बन्दसत्रले मधुकर भण्डारीको अध्यक्षतामा एरिया समिति निर्वाचन गरेको छ । समितिमा उपाध्यक्ष माधव खनाल, सचिव लक्ष्मण केसी, सहसचिव गिरबहादुर रसाइली र कोषाध्यक्ष माधिराम भण्डारी रहनुभएको छ । त्यस्तै, सदस्यमा जीवन बस्याल, केशव खनाल, इन्दिरा कुँवर, रमा विष्ट, दिलबहादुर गाहा, प्रवीण बस्याल, चोपलाल शर्मा, मिठु रुचाल, हेमन्त भन्डारी, नेत्रबहादुर थापा, निलबहादुर गाहा, कमल बगाले, मनबहादुर गाहा, राजु थापा, रोशनी केसी, लोकबहादुर थापा, सरोज शर्मा, होतराज भन्डारी, रामराज पोख्रेल, अमित सुनार र लक्ष्मी थापा रहनुभएको छ ।

    घोषणासभामा केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, केन्द्रीय सदस्य कुलबहादुर बगाले, लक्ष्मण खड्का महिला केन्द्रीय विभाग सदस्य सुष्मा खड्का, मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य धनबहादुर गोर्खाली, जमुना गाहा, सुदूर पश्चिमोत्तर महिला विभाग एवम् रक्तिम टोली व्यवस्थापनका नगर अध्यक्ष जीतमान थापा, नेपाली समाचार संवाददाता सृजना बगाले, विद्यार्थी सङ्घबाट ऋतिका खड्का र जुगलाल बुढालगायतले बधाइ ज्ञापन गर्नुभएको थियो ।

    हिमप्रसाद सुनामको अध्यक्षतामा तथा दिलबहादुर गाहाको सन्चालनमा सम्पन्न घोषणासभामा उपस्थित सबैलाइ तिलबहादुर थापाले स्वागत गर्नुभएको हो ।

    पहिले नै अलग अलग सम्पन्न गरिएका सबै एरिया समितिका सम्मेलन बन्दसत्रको उदघाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले गर्नुभएको थियो ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • २.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ३.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ४.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ५.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ६.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ७.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ८.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.