• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धिचरण लोकमार्ग अवरुद्ध

काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

कमल विकको दाहसंस्कार गरियो


  •   सोमबार, साउन ११, २०७८ मा प्रकाशित
  • परासी । नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी (सुस्तापश्चिम) का पार्टी सदस्य कमल विक (क. किरण) को २०७८ साउन ११ गते दाहसंस्कार बुटवलको मगरघाटमा गरिएको छ ।

    Advertisement

    क. किरण (कमल विक) को श्रद्धाञ्जली सभामा राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेलको सञ्चालनमा राजमो जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले क. किरणको पार्थिब शरीरमा पार्टीको झन्डा ओढाएर जिवनीसहितको श्रद्धाञ्जली अर्पण गर्नुभयो । अन्तमा एक मिनट मौन धारण गरिएको थियो ।

    श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै राजमो नेता तिलकप्रसाद सुवेदीले “क. किरणको मृत्युले नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी (सुस्ता पश्चिम) का साथै यस क्षेत्रको कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति भएको तथा मृत्युबाट उत्पन्न क्षतिलाई पूर्तिका लागि सम्पूर्ण साथी र शोकाकुल परिवार जनले शोकलाई शक्तिमा बदलेर उहाँको सपना साकार पार्नुपर्नु पर्नेमा जोड दिनुभयो ।

    कमल विक (क. किरण) को जन्म २०३२ साउन २० गते गुल्मी कालिगण्डकी गाउँपालिका–६ उपल्लो कोरेङमा बुबा धनबहादुर विश्वकर्मा र माता टुल्की विश्वकर्माको कान्छा छोराको रूपमा भएको थियो । २०५१ सालदेखि दक्षिण भारतमा रोजगारीका लागि जानुभएको र त्यहीँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध हुँदै नेपाल कम्युनिस्ट पार्टी (मसाल) को पार्टीसदस्य हुनुभयो । उहाँ २०७६ सालदेखि नवलपरासी जिल्ला सुनवल नगरपालिका–१ रुपौलियामा आई पार्टीमा आबद्ध हुनुका साथै उहाँ जातीय समता समाज नवलपरासी जिल्ला संयोजन समितिको सदस्य भई क्रियाशील रहँदै आउनुभएको थियोे ।

    उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा साउन ११ गते बिहान ९ बजे उहाँको निधन भएको थियोे । उहाँ असार २१ गतेदेखि कोभिड सङ्क्रमित भई असार २३ गते बुटवल लुम्बिनी अस्पतालमा भर्ना भई उपचार गराउदै आउनुभएको थियोे ।

    यो पनि

    रहेनन् एकता समाजका कमल विक

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धिचरण लोकमार्ग अवरुद्ध
    काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित
    नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो
    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      सिद्धिचरण लोकमार्ग अवरुद्ध

    • २.
      काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

    • ३.
      नेपालका लागि जलवायु विपत्ति केवल मानवीय घटना होइन, यो विकासको संकट हो

    • ४.
      देशका विभिन्न ठाउँमा वर्षा

    • ५.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ६.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ७.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ८.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.