• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोनाले शिक्षा क्षेत्रमा पारेको असरबारे फेरिल्याण्डमा छलफल


  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको बूढानिलकण्ठस्थित बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले कोरोना संक्रमणका कारण शिक्षा क्षेत्रमा परेको असरबारे छलफल कार्यक्रम आयोजना गरेको छ ।

    Advertisement

    विद्यालयले गुरु पुर्णिमाको अवसर पारेर शिक्षक तथा सरोकारवालाहरूबीच पुनर्ताजगिकरणसहित शैक्षिक अवस्थाबारे विमर्स गरेको हो ।

    धुलिखेल स्थित धुलिखेल भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले कोभिड–१९ ले शिक्षा क्षेत्र खास गरी विद्यालय शिक्षामा परेको असर र समाधानका उपायबारे विचार व्यक्त गर्नुभयो । उहाँले अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि धारणा राख्नुभएको थियो ।

    त्यस्तै, विद्यालयका निर्देशक राजेन्द्र देवकोटाले आगामी दशैं तिहारसम्म विद्यालयले गर्ने शैक्षिक कार्यक्रमका बारेमा छलफल गर्दै २१औं शताब्दीका लागि कसरी विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे प्रस्तुती दिनुभएको थियो । साथै, समय अनुसार डिजिटल तथा वैज्ञानिक तरिकाले विद्यार्थीलाई कसरी प्रशिक्षित गर्न सकिन्छ भन्ने प्रकाश पार्नु भएको थियो ।

    विद्यालय निर्देशक राम प्रसाद गौतमले बालबालिकालाई यस्तो भयावह स्थितिबाट कसरी जोगाउन सकिन्छ भन्नेबारे गम्भीर हुनुपर्ने भन्दै सम्पूर्ण शिक्षक शिक्षिकाहरूले सचेततापूर्वक आफनो कर्तव्य निर्वाह गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनु भयो । विद्यालयका निर्देशक तथा शिक्षक विनोद अधिकारीले पनि कोरोना संक्रमणबाट बालबालिकामा पर्ने जोखिम न्युनिकरण तथा अनलाइन कक्षाको प्रभावकारी सञ्चालन सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

    विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाको सहभागिता रहेको सो कर्यक्रममा विद्यालयका अध्यक्ष राज कुमार न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

    यो पनिः  हजारौंको जुलुशमा कोरोना नसर्ने, कक्षा कोठामा मात्रै सर्छ ?

    आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.