• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

बाग्लुङमा नेकपाबाट बागी उम्मेदवार घर्तीले शाहीलाई नै सघाउने


  •   आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
  • काठमाडौं । बाग्लुङ २ (ख) मा नेकपाबाट बागी उम्मेद्वारी दिएका नेकपाका शेरमान घर्तीले वाम गठबन्धनका उम्मेद्वार खिमविक्रम शाहीलाई सघाउने भएका छन् । आइतबार उम्मेद्वारी फिर्ता लिन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका घर्तीले समय अभावका कारण उम्मेद्वारी फिता लिन नसकेपछि पत्रकार सम्मेलनमाफर्तत शाहीलाई नै सघाउने घोषणा गरे ।

    Advertisement

    नेकपा बाग्लुङका अध्यक्ष ईन्द्रलाल सापकोटाका अनुसार कानूनी रुपमा उम्मेदवार फिर्ता नभए पनि सहमति गरेर गठबन्धनका शाहीलाई नै सघाउन घर्ती तयार भएका हुन् । नेकपाले बाग्लुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख) राजमोलाई छाड्ने गरी नेकपा र राजमोबीच सहमति भएको थियो । पार्टी निर्णयविरुद्ध घर्तीले बिहीबार प्रदेससभा सदस्यका लागि मनोनयन दर्ता गरेका थिए ।

    पार्टी निर्णयविपरित मनोनयन दर्ता गरेपछि फिर्ता लिन नेकपाले दबाब दिँदै आएको थियो । आइतबार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार देवकुमार नेपालीले घर्तीसँग सहमतिको पहल गरी आफ्नै हेलिकप्टरमा राखेर सदरमुकाम ल्याएका थिए ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज दिउँसो १ बजेसम्मका लागि तोकेको थियो ।

    उनीहरु आयोगले तोकेको समयभन्दा २० मिनेट ढिला गरी आएपछि कानूनी रुपमा उम्मेदवारी फिर्ता गराउन नेकपा असफल भएको थियो । त्यसपछि उम्मेदवार घर्तीसहित नेकपाका जिल्लाका जिम्मेवार नेताहरुबीच भएको छलफलपछि घर्ती शाहीलाई सघाउने निर्णयमा पुगेका हुन् ।

    निर्वाचन हुने क्षेत्रबाट सदरमुकाममा उम्मेदवारी फिर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुअघिनै समय सकिएको भन्दै घर्तीले पत्रकार सम्मेलन मार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन । नेपाल कम्युनिष्ट पार्टीको लामो परामर्श पछि उनले बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाहीलाई सघाउने घोषणा गरेका हुन् ।

    प्रक्रियागत रुपमा उम्मेदवारी फिर्ता गर्न नपाए पनि पत्रकार सम्मेलन मार्फत बाम गठबन्धनका उम्मेदवारलाई सघाउने प्रतिबद्धता घर्तीले जनाए । ‘सम्पुर्ण प्रदेशबासी जनतालाई नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका सझा बामपन्थी उम्मेदवार कमरेड खिम विक्रम शाहीलाई गिलास चिन्हमा मतदान गरी बिजयी गराउन हार्दिक अपिल गर्दछु’ घर्तीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

    आइतबार, कार्तिक २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ
    मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच
    नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ
    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.