• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतीय दूतावासमै प्रदर्शन गर्ने मसालका जनवर्गीय संगठनको तयारी


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) निकट विभिन्न जनवर्गीय संगठनले भारतीय हस्तक्षेप विरुद्ध सडक संघर्षमा उत्रने तयारी गरेका छन् । भारतीय साम्राज्यवादलाई चुनौति दिन शुक्रबार (कात्तिक २२ गते) काठमाडौंको लैनचौरस्थित भारतीय राजदूताबास अघि प्रदर्शन गर्ने ति संगठनहरुको तयारी छ ।

    Advertisement

    विभिन्न १२ जनवर्गीय संगठले बिहीबार संयुक्त वक्तव्य प्रकाशित गरी रत्नपार्कदेखि लैनचौरसम्म जुलुश प्रदर्शन गर्ने चेतावनी दिएका हुन् । ति संगठनहरुले कालापानी लगायतका नेपाली भूभागलाई भारतको कब्जा मुक्त गर्न संघर्षमा उत्रन पनि जनतासित अपिल गरेका छन् ।

    यस्तो छ संयुक्त वक्तव्यः
    “नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपाली भूमिमाथि निरन्तर कब्जा गर्दै आएको भारतले स्वेच्छाचारी ढंगले एकतर्फी रुपमा त्यसरी नक्सा प्रकाशित गर्नु आपत्तिजनक, खेदप्रद हुनुका साथै नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतामाथिको गम्भीर हमला हो ।

    हामी भारतीय साम्राज्यवादद्वारा गरिएको अतिक्रमणको तीव्र शब्दमा भत्र्सना गर्दै उक्त नक्सा खारेज गर्न चेतावनी दिन चाहन्छौं । भारतले अतिक्रमण गरेको भूमि छोड्न र भारतीय सेना फिर्ता गर्न तत्काल ठोस कुटनीतिक कदम चाल्नको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

    भारतीय साम्राज्यवादको हस्तक्षेपविरुद्ध नेकपा (मसाल) सम्बद्ध जनवर्गीय संगठनहरुको अगुवाईमा २०७६ कात्तिक २२ गते शुक्रबार काठमाडौंको रत्नपार्कदेखि लैनचौरसम्म विरोध प्रदर्शन आयोजना गरिएको हुँदा उक्त प्रदर्शनमा सहभागी हुन एवं देशव्यापी रुपमा संघर्षमा उत्रिन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।”

    १. नारायण सापकोटा, अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)
    २. भक्त विश्वकर्मा, सचिव, अखिल नेपाल युवक संघ
    ३. मीना पुन, अध्यक्ष, अखिल नेपाल महिला संघ
    ४. भैरवराज रेग्मी, अध्यक्ष, अखिल नेपाल किसान संघ
    ५. निमबहादुर बुढा, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन
    ६. डा. श्रीधर गौतम, अध्यक्ष, अखिल नेपाल बुद्धिजीवी संघ
    ७. अधिवक्ता पदम रोका, अध्यक्ष, अखिल नेपाल कानुन व्यवसायी संघ
    ८. विमल पोखरेल, अध्यक्ष, अखिल (छैठौं)
    ९. गोपाल बराइली, सदस्य, जातीय समता समाज
    १०. हेमराज पुन, सचिव, रक्तिम सांस्कृतिक अभियान
    ११. बद्रे आलम, अध्यक्ष, तराई मधेश जनवादी मोर्चा
    १२.सानोभाई कार्की, अध्यक्ष अखिल नेपाल शिक्षक संघ

    विभिन्न ठाउँमा प्रदर्शन

    भारतले नेपालको कालापानी लगायतका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा अनेरास्ववियु (छैठौं) र अखिल क्रान्तिकारीले कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन पछि अत्तरियामा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अखिल (छैंठौ) का केन्द्रीय सदस्य हेमराज भट्ट र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुष्पराज जोशी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    यता पाल्पामा पनि अखिल (छैठौं) ले प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभालाई अखिल नेपाल युवक संघ केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, अखिल (छैठौं) का केन्द्रीय सदस्य एवं पाल्पा जिल्ला अध्यक्ष पुरन पोख्रेललगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.