• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

नेपाल सुपर लिग : धनगढीद्वारा काठमाडौं पराजित


  •   मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
  • काठमाडौं । धनगढी फुटबल क्लबले काठमाडौं रेजर्सलाई पराजित गर्दै राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित निकालेको छ ।

    Advertisement

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले कामठमाडौं रेजर्सलाई ३–० ले पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकालेको हो । यस अघि पहिलो खेलमा धनगढीले विराटनगर फुटबल क्लबसँग ३–० ले नै पराजित भएको थियो ।

    अधिकांस युवा खेलाडीका साथ मैदान उत्रिएको धनगढीले पहिलो हाफमा निकालेको तीन गोल जितका लागि पर्याप्त भएको थियो ।सुरुआतमा केही दबाबमा देखिएको धनगढीले काउन्टर गर्दै काठमाडौंलाई दबाब दिएको थियो । सोही क्रममा टंक बस्नतेले १९औं मिनेटमा पेनाल्टी बक्सको दायाँ भागबाट प्रहार गरेको क्रस बल गोल पोस्टको साइड बार लागेर गोलमा परिणत भएको थियो ।

    पहिलो खेलमा ललितपुर सिटीलाई १–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको काठमाडौं धनगढीसँग निरन्तर दबाबमा परेको थियो । २३औ मिनेटमा आफिज ओलावालेले गोल गर्दै धनगढीको अग्रता दोब्बर पारेका थिए । डिफेन्स लाइनबाट दिएको लामो पासलाई ओलावालेले डिफेन्डरलाई विट गर्दै जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओलावालेले दर्शन गुरुङले दिएको क्रस बललाई अनमार्क ओलावालेले पेनाल्टी क्षेत्रबाट सहजै गोलमा परिणत गरेका थिए ।

    पहिलो हाफमा लिएको अग्रता पछि धनगढीले रक्षात्मक खेलेको थियो । ६७औं मिनेटमा रमेश दंगाल दोहोरो पहेँलो कार्डको समाना गर्दै मैदान बाहिरिएपछि १० खेलाडी सिमित भएको धनगढीविरुद्ध काठमाडौंले फाइदा उठाउन सकेन । काठमाडौंका अग्रतपंक्ति राम्रो संग चल्न नसक्दा धनगढीसँग स्तब्ध हुन पुगेको हो ।

    दुई खेलबाट समान १÷१ खेलमा स्पष्ट नतिजा निकालेका दुबै धनगढी र काडमाडौंको तालिकामा समान ३÷३ अंक भएको छ । काडमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै तीन अंक बनाएको थियो भने धनगढीले काठमाडौं रेजर्सलाई हराएर पहिलो जित निकालेको हो ।

    प्रतियोगितामा भोली दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेल एफसी चितवन र बुटवल लुम्बिनी तथा दोस्रो खेल विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीच हुनेछ ।

    मङ्गलबार, बैशाख १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.