• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी


  •   आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
  • पेरिस । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस संक्रमित भएका छन् ।

    Advertisement

    सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरमा देखा परेको भनिएको कोरोनाभाइरसबाट सर्वाधिक असर युरोप र अमेरिकामा परेको भेटिएको छ । विश्वभर अझै पनि सक्रिय सङ्क्रमितको संख्या एक करोड ८४ लाख छ जसमा मध्यम किसिमका लक्षण भएकाहरु एक करोड ८२ लाख छ भने गम्भीर अवस्थामा उपचार गराइरहेकाहरु एक लाख सात हजार छन् ।कोरोनाभाइरस संक्रमितमध्ये झण्डै १२ करोड मानिस सङ्क्रमणमुक्त भएका छन् । कूल संक्रमितमध्ये करिब २ प्रतिशत अर्थात् ३० लाख २३ हजारको मृत्यु भएको छ ।

    पछिल्ला विवरणमा संयुक्तराज्य अमेरिका कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित छ । अमेरिकामा हालसम्म तीन करोड २३ लाख संक्रमित भएकामा ५ लाख ८० हजारको मृत्यु भएको छ । दोस्रो स्थानको ब्राजिलमा एक करोड ३९ लाख संक्रमितमध्ये ३ लाख ७१ हजारको ज्यान गएको छ ।

    त्यस्तै, भारतमा एक करोड ४८ लाख संक्रमित भएकामध्ये एक लाख ७७ हजारको मृत्यु भएको छ । युरोपमा हालसम्म चार करोड २७ लाख संक्रमित भएकामा नौ लाख ७४ हजारको ज्यान गएको छ जसमा बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख १६ हजार, रसियामा एक लाख पाँच हजार, फ्रान्समा एक लाख, जर्मनीमा ८० हजार, स्पेनमा ७६ हजार, पोल्यान्डमा ६१ हजार, युक्रेनमा ३९ हजार रहेका छन् ।

    यस्तै, उत्तर अमेरिकी महादेश अन्तर्गत संयुक्तराज्य अमेरिकामा ५ लाख ८० हजार, मेक्सिकोमा २ लाख १२ हजार, क्यानडामा २३ हजार, ग्वाटेमालामा सात हजार, पनामा ६ हजार, होन्डुरसमा ५ हजार, डोमिनिकन रिपब्लिकमा ३ हजार ४०० को मृत्यु भएको छ ।

    उता दक्षिण अमेरिकी मुलुकहरुमा कोरोनाभाइरसको संक्रमणले धेरैको ज्यान लिएको छ । कूल ६ लाख २० हजारको ज्यान गएको दक्षिण अमेरिकामा ब्राजिल सर्वाधिक प्रभावित छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा ३ लाख ७२ हजार, कोलम्बियामा ६७ हजार, अर्जेन्टिनामा ५९ हजार, पेरुमा ५६ हजार, चिलीमा २५ हजार, इक्वेडरमा १७ हजार, बोलिभियामा १२ हजार, पाराग्वेमा ५ हजार, भेनेजुएलामा करिब २ हजारको मृत्यु भएको छ ।

    एसियाली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट सर्वाधिक असर भारतमा भएको छ । संक्रमणको दर पनि उच्च रहेको भारतमा एक लाख ७७ हजारको मृत्यु भइसकेको छ । इरानमा ६६ हजार, इन्डोनेसियामा ४३ हजार, टर्कीमा ३५ हजार, पाकिस्तानमा १६ हजार, फिलिपिन्समा १५ हजार, इराकमा १५ हजार, बंगलादेशमा १० हजार, जापानमा ९ हजार, जोर्डनमा ८ हजार, लेबनानमा ६ हजार, इजरायलमा ६ हजार, चीनमा चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ ।

    तुलनात्मक रुपमा अफ्रिकी महादेशमा कोरोनाभाइरस संक्रमण र मृत्युदरमा कमी छ । तैपनि अफ्रिकी महादेशमा करिब ४५ लाख संक्रमित भएकामध्ये करिब एक लाख १८ हजारको मृत्यु भएको छ ।

    अफ्रिकी मुलुकमध्ये दक्षिण अफ्रिकामा ५३ हजार ७००, इजिप्टमा १२ हजार ६९४, ट्युनिसियामा ९ हजार ७१७, मोरक्कोमा ८ हजार ९४४, इथियोपियामा तीन हजार, अल्जेरियामा तीन हजार, लिबियामा २ हजार ८८२, केन्यामा २ हजार ४६३, सुडानमा २ हजार, नाइजेरियामा २ हजारको ज्यान गएको छ ।

    पछिल्लो एक सातामा कोरोनाभाइरसबाट करिब ५३ लाख व्यक्ति सङ्क्रमित भएका छन् जसमा भारतमा मात्र करिब १४ लाख संक्रमित भएको पाइएको छ । यो अघिल्लो साताको तुलनामा झण्डै ६४ प्रतिशत बढी हो । त्यस्तै, अमेरिकामा करिब पाँच लाख, ब्राजिलमा ४ लाख ५५ हजार, टर्कीमा करिब चार लाख, फ्रान्समा २ लाख ३७ हजार, इरानमा १ लाख ६६ हजार, अर्जेन्टिनामा एक लाख ६० हजार नयाँ सङ्क्रमित देखिएका छन्।

    कोरोना संक्रमणको दोस्रो, तेस्रो लहर चलेको अवस्थामा पछिल्लो एक सातामा ८१ हजार ८६२ जनाको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा यो झण्डै ७ प्रतिशत अर्थात् ५ हजार २९७ बढी हो । (एएफपी)

    आइतबार, बैशाख ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.