• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

किन यस्तो ?


  •   मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
  • मानिसहरु समथर बाटो हिँडिरहँदा
    म डाँडापाखाहरुमा हिँडिरहेको हुन्छु
    अरुहरु हाँसिरहेको बेला
    म भने यो के भइरहेको छ
    गम्भीरतापूर्वक सोचिरहेको हुन्छु
    यसकारणमा मलाई यो किन यस्तो ? भन्दछन् ।

    Advertisement

    अरु करोडौं करोडको गाडी चढेको बेला
    म पैदल हिँडिरहेको हुन्छु
    अरु खरबौंको आलिसान महलमा बसिरहेको हुँदा
    म झुग्गि झुपडीमा हुन्छु
    अरुले न्याय कानुनलाई खिल्ली उडाइ रहँदा
    म सम्मान गर्दछु
    अरु अन्याय अत्याचारको पदमा हुँदा
    म न्यायको पथमा हुन्छु
    यस मानेमा मलाई यो किन यस्तो ? भन्दछन् ।

    अरुले देशको धुकुटी रित्याई रहँदा
    म त्यसको घोर विरोध गर्दछु,
    अरुहरुले नेपाल आमालाई स्विजरल्यान्डको सपना देखाइ रहँदा
    म नेपाल आमा कै सपना देखाउँछु
    अरुले दाजुभाइ दिदीबहिनी
    आपसमा लडाएर फुटाउँदा
    म राष्ट्रिय एकताको पथमा कुँदिरहेको हुन्छु
    अरुले जातीय बिग्रहको कुरा गरि रहँदा
    म भने सधैँ जातीय समानता
    सदभावको पथमा हुन्छु
    यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।

    अरु सत्ता र कुर्चिको निमित्त मरिहत्ते गर्दा
    म सधैँ त्यसको बिपक्षमा उभिरहेको हुन्छु
    अरु राष्ट्रिय एकताको बिपक्षमा हुँदा
    म राष्ट्रिय एकताको पक्षमा हन्छु
    म फरक बाटो कुँदिरहेको कारण
    यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।

    अरुहरु सत्तामा फोहोरी खेल खेलिरहँदा
    म सधैँ जनता माझ हुने गर्दछु
    बजार मूल्य बढी रहँदा
    त्यति बेला पनि म जनतासँग हुन्छु
    अरुहरुले नेपाल आमालाई टुक्राटुक्रा पारि खाने
    षड्यन्त्रको ‘महा’ जाल बुनिरहँदा
    म सधैँ त्यसको बिपक्षमा हुन्छु
    अरुहरु शहिदको सपनाको बिपक्ष हुँदा
    म भने तिनै महान शहिदले
    देखाएको बाटोमा हिँडिरहेको हुन्छु
    यस मानेमा यो किन यस्तो ? भन्दछन् सबैले ।

    अरुहरुले देशको नदीनाला, सम्पती बेचिरहँदा
    म त्यसको बिपक्षमा हुन्छु
    अरु देशको सभ्य संकृति फालेर
    विदेशी फेसन ‘शो’ भित्र्याई रहँदा
    म त्यसको विरोध गरि रहन्छु
    अरुहरु विदेशी मालिक ‘प्रभु’ को खुट्टामा
    डल्लो परेर ढोगि रहँदा
    म भने ती जनताको दुस्मनहरुको छातिमा लात हान्छु
    यस मानेमा पनि यो किन यस्तो ? भन्दछन् सबैले ।

    (जनक बिसि दक्षिण भारत)

    मङ्गलबार, चैत १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.