• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति : मसाल


  •   आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले योगेश रानाको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको बताएको छ ।

    Advertisement

    आइतबार शोक विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले योगेश राना एक इमान्दार र नैतिक आचरणयुक्त नेता भएको बताउनुभएको छ ।

    उहाँ लामो समयदेखि नेकपा (मसाल) मा आवद्ध रहेको र हाल प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी रहेको महामन्त्री सिंहले जानकारी दिनुभएको छ ।

    यस्तो छ शोक वक्तव्य
    योगेश राना (का. विक्रान्त गुप्ता) को २०७७ चैत्र ०६ गते ह्रदयघातका कारणले मृत्यु भएको छ । उहाँको मृत्युबाट हाम्रो पार्टी तथा प्यूठानको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । उहाँको मृत्युबाट मर्माहत प्यूठान जिल्लाका सम्पूर्ण कामरेडहरू र सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभुति तथा समवेदना प्रकट गर्दछौँ ।

    का. योगेश राना लामो समयदेखि हाम्रो पार्टीमा आवद्ध पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँले हाम्रो पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका विभिन्न तहमा रहेर जिम्मेवारी बहन गनुभएको थियो । अहिले उहाँ नेपाल कम्युनिस्ट पार्टी(मसाल) स्वर्गद्वारी नगरपालिका वडा नं ३ पार्टी समितिको सेक्रेटरी हुनुहुन्थ्यो ।

    पार्टीमा प्रतिवद्ध भई का. रानाले अनुशासन, पद्धति र उच्च नैतिक आचरणका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ इमान्दार, दृढ, जुझारू र आफ्नो जिम्मेवारीप्रति उत्तरदायी रहने हाम्रो पार्टीको असल र क्रान्तिकारी योद्धा र कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई अपूरणीय क्षति भएको छ ।

    अन्तमा का. योगेश रानाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

    यो पनि : 

    रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

    योगेश रानाको दाहसंस्कार गरियो

    सम्झनाको तरेलीमा योगेश राना

    योगेश रानाप्रति ट्रेड युनियनद्वारा श्रद्धाञ्जली

     

    आइतबार, चैत ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.