• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना


  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का प्युठानका जिल्ला उपाध्यक्ष योगेश राना अब हामीमाझ रहनुभएन ।

    Advertisement

    हिजो साँझ २०७७ चैत्र ६ गते उहाँको हृदयाघात (हर्टअट्याक) का कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

    साँझ घरमा सहजै अवस्थामा अवस्थामा रहेका बेला अचानक हृदयाघातको लक्षण देखा परेपछि उहाँलाई एम्बुलेन्समा राखेर नजिकै रहेको भिङ्ग्रीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको थियो । तर तबसम्म उहाँको निधन भइसकेको थियो ।

    २०३८ कार्तिक १४ गते जन्मनुभएका राना अन्टुकको लुम्बिनी प्रदेश समितिको सचिवसमेत हुनुहुन्थ्यो ।

    यसैबिच, नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले चैत ७ गते शोकवक्तव्य जारी गर्दै रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदन प्रकट गरेको छ ।

    यस्तो छ, शोक वक्तव्य

    “नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ३ का पार्टी सेक्रेटरी कामरेड योगेश राना (का. विक्रान्त गुप्ता) को यही २०७७ चैत ६ गते आकस्मिक मृत्यु भयको जानकारी प्राप्त भएको छ ।

    उहाँ अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) लुम्बिनी प्रदेशको सचिव, अखिल नेपाल उद्योग व्यापार सङ्घ प्युठान जिल्ला समितिको निवर्तमान उपाध्यक्षसमेत रहनु भएको थियो । उहाँ लामो समयदेखि पार्टी गतिविधिका साथै, न्यायपूर्ण आन्दोलन र सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहनुभएको थियो ।

    कामरेड योगेश रानाको प्युठानको भिङ्ग्रीमा भयको हृदयघातको कारण असामयिक मृत्यु भएको खबरले हामीलाई अत्यन्त दुःख लागेको छ । कामरेड योगेश रानाको मृत्युले पार्टी र समाज परिवर्तनको आन्दोलनमा गम्भीर क्षति हुन पुगेको छ । उहाँप्रति नेकपा (मसाल) जिल्ला समिति प्युठान हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । यसका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

    उहाँको जन्म २०३८ कार्तिकमा भएको थियो भने उहाँको परिवारमा दाजु मीनराज राना स्वर्गद्वारी नगरपालिका वडा नं. २ को निर्वाचित वडाध्यक्ष हुनुहुन्छ । यसका साथै श्रीमती मोती राना र एक छोरीसमेत रहनुभएको छ । स्मरण रहोस्, उहाँका भाइ अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य भीम रानाको गत २०७४ सालमा अल्पायुमै मृत्यु भएको थियो ।”

    शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.