• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय प्रगतिशील कवि वरवरा रावलाई सःसर्त जमानतमा छाडियो


  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
  • ठाकुर खनाल/नयाँदिल्ली (भारत) ।।
    भारत मुम्बै उच्च न्यायालयका न्यायमूर्ति एसएस. शिन्दे र मनिष पिटोलेको खण्डपिठले ८२ वर्षीय प्रगतिशील कवि वरवरा रावलाई उनको बिग्रदो स्वास्थका कारणले फेब्रेअरी २२ का दिन सर्तसहित जमानतमा छोडेको छ ।

    Advertisement

    अदालतको दुई सदस्यीय खण्डपिठले जोखिमपूर्ण स्वास्थ स्थितिमा पनि यदि उनलाई जमानत दिइएन भने मानवअधिकार रक्षा गर्ने संविधानको अनुच्छेद २१ अन्तर्गत जीवनको अधिकारमा समाहित स्वास्थको रक्षा गर्ने संवैधानिक कर्तव्यबाट विमुख हुने छौँ भनेका थिए ।

    अदालतमा जमानतका लागि कवि वरवरकी पत्नी हेमलताले रिट याचिका दायर गरेकी थिइन ।

    कवि रावलाई नवी मुम्बईस्थित तलोजा जेलमा रााखिएको थियो र जेलमै उनको उपचार भएको थियो । जेलमा स्वास्थ गुणवत्ता र सुविधाहरू उपलब्धताको आधारमा न्यायालयकै हस्तक्षेपपछि उनलाई नोभेम्बर २०२० मा मुम्बैको नानावटी अस्पतालमा सिफ्ट गरिएको थियो र उनको त्यहाँ उपचार चलिरहेको थियो ।

    जाँच एजेन्सी राष्ट्रिय अन्वेषण अधिकरण (एनआइए) ले जमानतको प्रतिवाद गरि रहेको थियो तर अदातलले सर्तसहित जमानत दिएको छ ।

    कस्ता छन् सर्त ?
    १. मामिलालाई प्रभावित गर्ने गरी कुनै काम नगर्ने र सहरको एनआइए अदालतको न्यायाधिकार क्षेत्रभित्र रहनुपर्ने ।

    २. ५० हजार रुपियाँको बन्ड र त्यत्तिकै रकम बराबरको दुई मुचुल्का दिनुपर्ने ।

    ३. मामिलासँग सम्बधित कुनै पनि सहआरोपी या उनीहरूसँग सम्बधित व्यक्तिहरूसँग सम्पर्क गर्न या राष्ट्रिय÷अन्तर्राष्ट्रिय फोन गर्नबाट रोक ।
    ४. मामिलासँग सम्बन्धित सबै सुनुवाइमा सामेल हुनुपर्ने, अदालतद्वारा सोधिएको प्रश्को जवाफ दिनु पर्ने र प्रत्येक १५ दिनमा मुम्बई पुलिसलाई ह्वाटस्पबाट भिडियो कल गर्नुपर्ने ।

    मार्क्सवादी विचारधाराका कवि वरवरा राव भारतको माओवादी आन्दोलनप्रति नरम रवैया अपनाउने कविको रूपमा चिनिन्छन् ।

    उनी ३१ दिसेम्बर २०१७ मा भारतको पुणेमा आयोजित एल्गार परिषदको कार्यक्रममा भडकाउपूर्ण भाषण दिएको आरोपमा २८ अगस्त २०१७ देखि न्यायिक हिरासतमा रहेका थिए ।

    भारतका कैयौँ प्रगतिवदी साहित्यकार, पत्रकार, नागरिक अभियन्ताहरूले निरन्तर उनको रिहाइको माग गर्दै आएका थिए ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.