बुटवल । राष्ट्रिय जनमोर्चा रूपन्देही जिल्ला समिति अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. २ को भेला सम्पन्न भएको छ।
Advertisement
आज सम्पन्न ‘संगठन र संघर्ष’ कार्यक्रम अन्तरगत नगर अध्यक्ष रूकबहादुर पराजुली, उपाध्यक्ष हर्कबहादुर टण्डन र राजमो गुल्मीका उपाध्यक्ष रामेश्वर खत्रीको बिशेष उपस्थितिमा सम्पन्न भएको हो।
सोहि भेलाले वडा समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा लक्ष्मण पाण्डे, उपाध्यक्ष रेशम घिमिरे,सचिव गणेश पौडेल र कोषाध्यक्षमा खिमकुमारी खत्री चयन हुनुभएको छ ।
सदस्यहरूमा नुमा जिएम, कमला पोख्रेल, टंक आचार्य, कल्पना टण्डन, दयाराम तिमिल्सिना,जुना भण्डारी, बिष्णु पाण्डे तथा सल्लाहकारमा हर्कबहादुर टण्डन, दयानिधी पौडेल र महेश जिसी रहनु भएको छ।