• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • १०. आदर्शको पहाड

गोपाल गिरीको श्रद्धाञ्जली सभा सम्पन्न


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • नवलपपुर। गोपाल गिरीको मृत्यु भएको सातौँ दिन राष्ट्रिय जनमोर्चा नवलपुर र चितवनको संयुक्त आयोजनामा शनिवार गैँडाकोट–२ स्थित उहाँकै घरमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    राजमो नवलपुरका जिल्ला अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा अघि बढेको उक्त कार्यकममा मन्तव्य दिँदै राजमो पूर्व सचिव कृष्ण अधिकारीले कसैको मृत्यु पातसरि हलुङ्गो हुन्छ भने कसैको मृत्यु गरुङ्गो हुने बताउनुयो ।

    गोपाल गिरीको मृत्यु वजनदार भएको बताउँदै उहाँले गिरीको मृत्युले उहाँको परिवारले मात्र एउटा सदस्य गुमाएको होइन, सिङ्गो समाजले एउटा असल, मिजासिलो छिमेकी गुमाएको छ बताउनुभयो ।

    ‘हाम्रो पार्टीले पार्टीप्रति जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि जुध्न सक्ने जुझारू सदस्य गुमाएको छ’ उहाँले अगाडि भन्नुभयो– ‘उहाँको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

    ‘उहाँले लिँदै आएको अडान र आस्थालाई सफल बनाउनु लाग्नु नै अब उहाँप्रति सच्चा श्रध्दा हुने छ’ उहाँले भन्नुभयो ।

    राजमो कन्द्रीय सचिव तथा चितवन जिल्लाध्यक्ष डम्मर पुरीले शोकमन्तव्य सहितको फोटो फ्रेम हस्तान्तरण गर्दै यो परिवारप्रति पार्टी र पार्टीप्रति यो परिवार पनि सधैँ सहयोगी रहने विश्वास व्यक्त गर्नु भयो ।

    राजमो कन्द्रीय सदय राजेन्द्र ढुङ्गानाले गोपालजीको मृत्युले आज यो परिवार मात्र होइन, सिङ्गो पार्टी र परिवार शोकमा रहेको बताउनुभयो।
    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष ढुण्डिराज पौडेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का कार्यवाहक अध्यक्ष लोकराज भुसालले पनि उक्त कार्यक्रममा मन्तव्य दिनु भएको थियो ।

    प्रतिभा महिला समूहका अध्यक्ष विष्णु पाण्डेले शोकमन्तव्यसहित फोटो फ्रेम हस्तान्तरणपछि सभा अध्यक्ष दिपक पाण्डेले नवलपुर जिल्लाको तर्फबाट शोकमन्तव्यसहितको फोटो फ्रेम हस्तान्तरणपछि कार्यक्रम समापन गरिएको थियो ।

    राजमो जिल्ला सल्लाहकार देवराज पौडेलले दिवङ्गत गिरीको सङ्क्षिप्त जीवनीसहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      युगदर्शनलाई आठौँ वर्षको शुभकामना

    • २.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • ३.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ४.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ५.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ६.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ७.
      भारी वर्षाको चुनौती

    • ८.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.