• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयले मनायो ५८औँ वार्षिकोत्सव


  •   शनिबार, पुष १८, २०७७ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ ठूलाडेभास्थित भगवती माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका सम्पन्न भएको छ ।

    Advertisement

    भूमिकास्थान वडा नम्वर ०९ को स्रोत केन्द्र समेत रहेको उक्त विद्यालयको वार्षिकोत्सव एक विशेष समारोहकाविच प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नु भएको थियोे ।

    कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्नको लागि स्वीकृतिको प्रक्रियामा लैजान आग्रह गर्नुभएको छ । साथै विद्यालयको लागि अति आवश्यक चार कोठे भवन निर्माण र दरवन्दी मिलानकोसमेत पहल गर्ने बताउनु भएको छ।

    वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख रेशम थापा, उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री, शिक्षा अधिकृत तुबलाल सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । विद्यालयको आर्थिक प्रशासनिक प्रतिवेदन प्रधानअध्यापक कृष्ण खनालले प्रस्तुत गर्नु भएको थियोे ।

    वार्षिकोत्सवको अवसरमा सोही वडा निवासी श्री देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक डाँसिराम दर्लामीले स्वर्गीय बुवा तुलविर दर्लामी र स्वर्गीय आमा भुमा दर्लामीको नाममा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ रकम ४१ हजार ७२४ रुपैयाँ र समाजसेवी रुद्रविर थापाले गत वर्ष वस दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय छोरा शैलेस थापाको सम्झनामा रु.१ लाख भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।
    (खुम रायामाझी)

    शनिबार, पुष १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.