• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

फकल्यान्डमाथि अर्जेन्टिनाको दाबी दोहोर्‍याउँदै मिलेई

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

यस्ता छन् गलकोट नगरपालिकाका आगामी योजना


  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।
    गलकोट नगरकार्यपालिकाको ४३ औँ वैठक सम्पन्न भएको छ । बैठकले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन हुने संघीय समपुरक र विशेष अनुदानको लागि आयोजना तथा कार्यक्रमहरु नगरपालिका भित्र बिस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएका सडक स्वास्थ्य चौकी, वडा कार्यालय तथा झोलुङ्गे पुलहरु स्वीकृत गरि पठाउने, सडक बोर्डबाट प्राप्त कार्यक्रम अन्तरगत मल्म, पाण्डवखानी, रणसिंहकिटेनी हुँदै ढोरपाटन मोटरबाटो छनोट गरि पठाउने निर्णय गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    Advertisement

    प्रवक्ता भण्डारीका अनुसार बैठकमा बिभिन्न विधेयकहरु संस्था दर्ता, कर्मचारी व्यवस्थापन, स्थानीय तथ्याङ्क संकलन सम्बन्धी बिद्येयक अध्ययनको लागी समय प्रदान गरिएकोले आगामी नगर सभामा पेश गर्ने निर्णय भएको छ ।

    त्यस्तै बैठकले श्रोत परिचालन निर्देशिका २०७७, खानेपानी तथा साना सिचाई दर्ता नबिकरण र सूचिकृत गर्ने कार्यविधी २०७७, मदिरा नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०७७, लैङ्गीक हिंसा निवारण कार्यविधी २०७७ लाई समेत नगरसभामा पेश गर्ने गरि प्रस्ताव गरिएको छ ।

    भवन निर्माण कार्यविधी २०७७, भवन नियमित गर्ने कार्यविधी २०७७, शहरी बिकास योजना तथा भवन निर्माण सम्वन्धी आधारभुत मापदण्ड २०७७ शंसोधन सहित पारित गरि लागू गर्ने निर्णय भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

    नगरपालिकामा आयोजना बैंक स्थापना गर्ने, गलकोट नगरपालिकाको लागी बालमैत्री तथा प्रविधीमैत्री विद्यालय शिक्षाको कार्यक्रम संसोधन सहित लागु गरि नगर तथा वडाहरुमा बालमैत्री सम्पर्क ब्यक्ती चएन गरि कार्यन्वयन गर्ने निर्णय भएको हो ।

    बैठकमा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा मगर रोल्पा स्थित डाक्टर चन्द्र बहादुर घर्ति मगरसंग वैवाहिक जिवनमा बाधिनु भएकोमा उहाँको राजनैतिक तथा सफल दाम्पत्य जिवनको लागी शुभकामना प्रस्ताव समेत पारित गरेको छ ।

    बैठकले गलकोट नगरपालिका वडा नम्वर ७ को जनहित माद्ययमिक बिद्यालयमा कक्षा ११ संचालनको लागी अनुमति दिने निणर्य गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगरपालिकाले हाल सम्म गरेको खर्च समेत अनुमोदन गरिएको छ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८।०८९ मा संचालन हुने गरी साना कृषि उत्पादन केन्द्र पकेटहरु संचालन गर्न प्रस्ताव गरि परियोजना कार्यान्वयन इकाइ मार्फत परियोजना व्यवस्थापन गर्ने निर्णय भएको छ ।

    जसअन्तर्गत गलकोट नगरपालिका वडा नम्वर १ मा कृषितर्फ तरकारी र पशुपंक्षीतर्फ बाख्रा, वडा नम्वर २ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ बंगुर, वडा नम्वर ३ मा कृषितर्फ सुन्तलाजात फलफुल र पशुपक्षीतर्फ भैसीं÷रागां, वडा नम्वर ४ मा कृषितर्फ किवि र पशुपक्षीतर्फ भैसी, वडा नम्वर ५ मा कृषितर्फ तरकारी र पशुपक्षीतर्फ स्थानिय कुखुरा पकेट क्षेत्रको लागी पस्ताव गर्ने निर्णय भएको छ ।

    त्यस्तै वडा नम्वर ६ मा कृषितर्फ धान र पशुपक्षीतर्फ वाख्रा, वडा नम्वर ७ मा कृषितर्फ गहुँ र पशुपक्षीतर्फ स्थानिय कुखुरा, वडा नम्वर ८ मा कृषितर्फ आलु र पशु पक्षीतर्फ भैंसी, वडा नम्वर ९ मा कृषितर्फ मौरी र पशुपक्षीतर्फ भैसी, वडा नम्वर १० मा कृषितर्फ अदुवा वेसार र पशुपक्षीतर्फ भेडा, वडा नम्वर ११ मा कृषि तर्फ मौरी र पशुपक्षीतर्फ बंगुर पकेट क्षेत्रको लागी प्रस्ताव गर्ने निर्णय भएको हो ।

    बैठकले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा भएको थियोे भने सहजीकरण सूचना अधिकारी तुल बहादुर बिकले गर्नु भएको थियो ।

    सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला
    विकास निर्माणको कामलाई गति दिन निर्देशन
    मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
    घट्यो सुनचाँदीको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      भारी वर्षाको चुनौती

    • २.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ३.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ४.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ५.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    • ६.
      घट्यो सुनचाँदीको मूल्य

    • ७.
      भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    • ८.
      प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.