• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

हैदरावादमा यसरी मनाइयो १२८औँ माओ जयन्ती


  •   आइतबार, पुष १२, २०७७ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरावाद ।
    अन्तर्रास्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा भारतको हैदरावादमा १२८औँ माओ जयन्ती मनाइएको छ । जुम अन्लाइन मार्फत सम्पन्न उक्त कार्यक्रममा भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेताहरुले माओको जिवनी, चिनियाँ कम्युनिस्ट आन्दोलन, चिनमा जनवादी क्रान्ति र उहाँले प्रतिपादन गरेका सिद्धान्तबारे प्रष्टाउनु भएको थियो ।

    Advertisement

    कार्यक्रममा मूल प्रवाहका महासचिव ठाकुर खनालले अर्ध सामन्ती र अर्ध औपनिवेशिक चिनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सफल पारी चीन मात्र होइन, संसार भरिका निमुखा जनताको मुक्तिको मार्ग देखाएको बताउनुभयो । चिनियाँ जनतालाइ संगठित गरि मार्क्सले मार्क्र्सवादी, लेनिनवादी विचारधाराको हतियारले पूँजीपती, दलाल तथा साम्राज्यवादीहरुलाइ परास्त गरेको स्मरण गर्नुभयो ।

    उहाँले देशको बर्तमान परिस्थिति र जनताको ठूलो आन्दोलनद्वारा प्राप्त गणतन्त्र नै अहिले धरापमा परेको अबस्थामा संसद विघटनको बिरोध मात्र होइन सशक्त आन्दोलनको आवश्यकता औँल्याउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय सचिव तथा मध्य दक्षिण क्षेत्रीय इन्चार्ज प्रेम पौडेलले पनि माओले प्रतिपादन गरेका सिद्धान्तलाई आत्मसात गर्दै आम सोशित पीडित जनताको व्यवस्था स्थापनामा जोड दिनु भयो ।

    मूल प्रवाह केन्द्रीय सदस्य रामप्रसाद आचार्य, मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, हैदरावाद उत्तर नगर अध्यक्ष मोहनलाल शर्मा, मध्य हैदरावाद कोषाध्यक्ष राजु दुलालले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय वरिष्ठ सल्लाहकार धनवीर पुन, मूल प्रवाह मध्य दक्षिण सहसचिव भिमबहादुर थापाले पनि अतिथी आसन ग्रहण गर्नु भएको थियो ।
    कार्यक्रमको अध्यक्षता घनश्याम शर्मा पौडेल, सञ्चालन खिमबहादुर विक र स्वागत तिलक रानासहित मध्य दक्षिण क्षेत्रीय कलाकारहरुले गर्नु भएको थियो ।

    आइतबार, पुष १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.