राजकुमार धिताल, साउदी अबर ।
साउदी अरब नेपाली एकता समाज अन्तरगत साउदी अरबको अभामा नेपाली एकता समाजको गठन गरिएको छ ।
Advertisement
शिवबहादुर केएमको पहल तथा साउदी अरब नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष गणेश पोख्रेलको विषेश उपस्थितिमा एरिया समिति गठन गरिएको हो ।
९ सदस्यीय समितिको अध्यक्षमा नबल कीसोर शाह (सिराहा), सचिव मानबहादुर धामी (कन्चनपुर), कोषाध्यक्ष राजेन्द्रर महरा (सिरहा) र सदस्यहरु सोमबहादुर गुरूङ (लमजुङ) कोषबहादुर कुमाल (रूपन्देही) यमबहादुर कार्की (कैलाली) शिवबहादुर केएम (प्युठान), छबिलाल खनाल (कपिलवस्तु) र एक रिक्त रहेको छ ।

