• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

स्वदेश फर्किने तयारीमा रहेका रुद्रको मलेसियामै मृत्यु


  •   बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
  • गोविन्द विष्ट, मलेसिया ।
    सल्यान जिल्ला निगाल –६ निवासी रुद्रबहादुर कामीको मलेसियाबाट नेपाल जाने तयारी गर्दागर्दै मलेसियामै अचानक मृत्यु भएको छ ।
    वैदेशिक रोजगारीको क्रममा मलेसियामा आएका नेपाली श्रमिक रुद्रबहादुर कामी पहिले कार्यरत रोजगारदाता कम्पनी छाडेर पछिल्लो समयमा अवैधानिक हैसियतमा सुरक्षागार्डमा काम गर्दै आएका थिए।

    Advertisement

    अबैधानिक अवस्थामा रहेका कामी बिरामि परेर काम गर्न नसक्ने अवस्थामा पुगेपछि मलाया खबर मार्फत सहयोगको अपिल गर्दागर्दै मलेसिया स्थित नेपाली राजदूतावास त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए), पीएनसीसी लगायतको संघसंस्थाको सम्पर्कमा पुगेका थिए।

    नेपाल राजदूतावासको सम्पर्कमा आएपछि आवश्यक समन्वय गर्दै बिभिन्न संघ संस्थाले उनलाई प्राथमिक उपचार समेत गराएका थिए। साथै नेपाल राजदूतावासले उनलाई नेपाल पठाउन आवश्यक कागजात बनाउने क्रममा रहेको थियो।

    उद्धारमा खटिएका एक नेपालीका अनुसार ब्लडप्रेसर हाई, खुट्टा सुन्निएको, बारम्बार खोकीरहने, मुखबाट रगत वान्ता हुने लगायतको समस्याबाट ग्रसित कामीलाई थप उपचार र बिरामी मानिस नेपाल फर्किन आवश्यक पर्ने फिट–टु फ्लाइट डकुमेन्ट बनाउनको लागी बुधबार बिहान १० बजे अस्पताल अथवा क्लिनिक लाने योजना रहेको थियो । तर आजै बुधबार बिहानै ९ः३० तिर आफू बसेको कोठाको भर्याङबाट तल झर्ने क्रममा लडेर टाउको फुटेर घाइते भएका थिए। उनी लडेर घाइते भएपछि लगत्तै अस्पताल लैजानको लागी एम्बुलेन्स बोलाइएको थियो ।

    तर, एम्बुलेन्स आइन्जेलसम्म उनको मृत्यु भईसकेको प्रत्यक्षदर्शीले बताए । अहिले मलेसियन कानुन अनुसार उनको पोष्टमार्टम लगायत प्रक्रियाको लागि मृत शव मलेसियन प्रहरीले लगेको छ भने बाँकी प्रक्रियाको लागि नेपाल राजदूतावासले पहल गरिरहेको जानकारी प्राप्त भएको छ ।

    बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.