• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

खर्च अभावमा दुई महिनादेखि अस्पतालमा बस्न बाध्य घाइतेको एकता समाजले गर्‍यो उद्धार


  •   मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    उपचारका क्रममा बेखर्ची भएर दुई महिनाभन्दा लामो समयदेखि अस्पतालमै बस्न बाध्य एक नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरी घर पठाएको छ । जाजरकोट जिल्लाको साविक रिसान गाविस वडा नम्वर ६ निवासी ५५ वर्षीय मोतीराम क्षेत्रीलाई एकता समाजले अस्पतालबाट निकालेर घर पठाएको हो ।

    Advertisement

    करिब दुई महिनाअघि विकानेरमा कारको ठक्करले खुट्टा भाँचिएका क्षत्री त्यहाँको सरकारी अस्पतालमा भर्ना भएका थिए । तर, खर्च अभावका कारण उनी अस्पतालबाट निस्किन सकेका थिएनन् ।

    मूल प्रवाह विकानेर नगर समिति, हनुमानगढ़ नगर समिति र श्रीगंगानगर नगर समितिको संयुक्त पहलमा उनलाई लत्ताकपडासहित ७ हजार ५२० रुपैयाँ सहयोग प्रदान गरी घर पठाइएको हो । सो नगद मूल प्रवाहका कार्यकर्ताहरुबाट उठाइएको थियो भने श्रीगंगानगरदेखी कृष्णनगर सम्मको बसभाडा श्रीगंगानगर नगर समितिका अध्यक्ष गिरुप्रसाद न्यौपाने र विकानेर नगर समितीका अध्यक्ष लोक बहादुर पाण्डेले सहयोग गर्नुभएको हो ।

    गंगानगर नगर समितिका सचिव बसन्त भणडारीका अनुसार क्षेत्री गत १५–१६ महिनादेखि नै बेखर्ची अवस्थामा थिए । लकडाउनपछि झनै दयनीय अवस्थामा पुगेका उनको कारको ठक्करबाट खुट्टा भाँचिएको छ । ठक्कर दिने कार भने भागेको भण्डारीले बताउनुभयो ।
    उनी हस्पिटल भर्ना भएको खबर मूल प्रवाह विकानेर नगर समितीलाई जानकारी भएपछि नगर समितिका अध्यक्ष लोक बहादुर पाण्डे, रामप्रसाद पोख्रेल, बोम बहादुर विष्ट लगायत नेताहरु हस्पिटल पुग्नुभएको थियो ।

    उनलाई स्वदेश पठाउन हनुमानगढ़ नगरसमितीका अध्यक्ष मोहन रसाइली र श्रीगंगानगर नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेसँग सहकार्य गरि हिजो ७ डिसेम्बरमा स्वदेश पठाइएको हो । पीडितको साथमा नेपाल सीमासम्म पुग्नेगरी मोहन रसाइली र बसन्त भण्डारीलाई पनि मूल प्रवाहले पठाएको छ ।

    मङ्गलबार, मङि्सर २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.