• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

घट्यो सुनचाँदीको मूल्य

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट

सांसद पौडेलद्वारा अपांग सेवा संघ प्युठानको भवन उद्घाटन


  •   मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
  • प्युठान । प्युठानमा राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको तीन तले नयाँ भवन निर्माण भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद दुर्गा पौडेलले मंगलबार सो भवनको उद्घाटन गर्नुभएको छ ।

    Advertisement

    ३२ लाख १० हजार रुपैयाँको लगतमा निर्मित भवन निर्माणका लागि मल्लरानी गाउँपालिकाका भरतकुमार श्रेष्ठले दुई आना जग्गा निशुल्क दिनुभएको थियो ।संघको भवन निर्माणका लागि अध्यक्ष जुमानसिंह केसीको नेतृत्वमा समिति गठन भइ विभिन्न निकायमा सम्पर्क समन्वय गरि आर्थिक सहयोगको व्यवस्था गरि निर्माण थालिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

    २०७२ सालमा शिलान्यनस भएपनि अर्थिक स्रोतको अभावमा भवनले पूर्णता पाउन सकेको थिएन । केसीका अनुसार सांसद दुर्गा पौडेलको स्थानीय पूर्वाधार विकास कोषबाट १० लाख रुपैयाँ प्राप्त भएपछि भवन निर्माणले गति लिएको हो ।

    भवन निर्माणका लागि मल्लरानी गाउँपालिकाले सात लाख २० हजार, तत्कालिन जिल्ला विकास समितिको कार्यालय बाट रु ४ लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३ लाख, तत्कालिन जिल्ला प्राबिधिक कार्यालयबाट रु १ लाख ७० हजार, प्युठान नगरपालिकाले ५० हजार, प्युठानका साविक गाविसहरुबाट चार लाख २० हजार र चन्दा संकलनबाट ४० हजार रुपैयाँ संकलन भएको थियो ।

    यस्तै, राष्ट्रिय अपांग सेवा संघका कर्यसमितीबाट सहयोग रु २५ हजार गरि जम्मा ३१ लाख ७० हजार जुटाएर भवन निर्माण सम्पन्न गरिएको हो। संघमा अन्य स्रोत नभएकोले रु ८० हजार संघ ऋणमा रहेको बताइएको छ ।

    संघले २०७१ सालदेखि शारीरिक अपाङ्गता भएका बालबालिकालाई आवासगृह मार्फत शिक्षा प्रदान गर्दै आएको छ । अर्थिक स्रोतको अभावमा गुणस्तरीय सेवा सन्चालनमा कठिनाइ भएकोले सहयोगको लागि अपील समेत गरिएको थियो।

    उद्घाटन कार्यक्रममा बोल्दै सांसद पौडेलले समाजमा पछाडी परेका र पारिएका वर्गको उत्थान र विकासका लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले सिमित स्रोतलाई अधिकतम रुपमा प्रयोग गरि सामाजिक सेवाको भावना अनुसार काम गरेको देख्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका ब्यक्तिको विकासको निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    मङ्गलबार, मङि्सर १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • २.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ३.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ४.
      भारी वर्षाको चुनौती

    • ५.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ६.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    • ७.
      विकास निर्माणको कामलाई गति दिन निर्देशन

    • ८.
      मनसुनी विपद्को पूर्वतयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.