• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युएईमा नेपाली एकता समाजको प्रशिक्षण : देशको माटोबारे दैनिक आधा घण्टा सोच्न आग्रह


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • केपि बिरही, युएई ।
    युएई नेपाली एकता समाज महिला बिभाग आबुधाबी क्षेत्रीय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड तिहार तथा छठका अवसरमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

    Advertisement

    कार्यक्रममा युएई नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष दिनेश थापाले संगठनात्मक पद्धति तथा आर्थिक रख रखाव सम्बन्धी बिषयमा प्रशिक्षण दिँदै यी दुवै कुरा पारदर्शी नभएले संगठन मात्रै नभइ देश नै कमजोर हुन्छ भन्ने कुरा सत्तारुढ दल र नेपाल सरकारले देखाएको रमिताले छर्लङ्ग पारेको बताउनुभयो ।

    कार्यक्रममा महिला अधिकार सम्बन्धमा प्रशिक्षणात्मक मन्तव्य राख्दै महिला विभाग केन्द्रीय सदस्य सावित्रा खनालले महिलाहरूले अधिकारका कुरा गर्ने बेलामा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो । उहाँले महिलाले महिलाहरुलाई नै ठग्न थालेकोले समस्या अझै थपिएको भन्दै अब महिलाहरु पहिला भन्दा अझै सजग र शसक्त बन्नुपर्ने बताउनुभयो ।

    यस्तै, युएई नेपाली एकता समाजका महासचिव टिकाराम नेपालीले ज्ञानको सिद्धान्त सबम्धी बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षणका क्रममा महासचिव नेपालीले भन्नुभयो, ‘हाम्रो मनमा पैदा हुने एकप्रकारको हलचल, एकप्रकारको तरंग जुन हदसम्म शुद्ध र सत्य हुन्छ त्यही ज्ञान हो । अनि हाम्रा प्रत्येक हलचलहरुले जुन हदसम्म हाम्रो नेपाली माटोका गरीब दुखीका दुश्मनहरुका पर्खालहरु हल्लाउन सक्छ त्यही ज्ञान हो । देश र जनताको किसान र मजदुरहरुको भलो र उन्नति हुन नसक्ने ज्ञान ज्ञान हुन सक्दैन ।’

    एकता समाज पनि एउटा ज्ञानको श्रोत भएकोले एकता समाजलाइ अरु केही दिन नसकेपनि दिनमा कम्तिमा आधा घण्टाको समय दिएर एकता समाजको बारेमा र नेपाली माटोको बारेमा सोच्न सबैलाई अनुरोध गर्नुभयो ।

    कार्यक्रमका अतिथिहरु युएई नेपाली एकता समाज आबुधावी क्षेत्रीय समितिका सदस्य तथा आइकार्ड एरिया समितिका अध्यक्ष अर्जुन खनाल, रक्तिम विभाग आबुधाबिका उपेन्द्र नेपाली, एकता समाज आबुधाबिका आर्जुन उपाध्याय, एकता समाज केएम टोल समितिका अध्यक्ष ऋषि बिक लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियोे भने रक्तिम कलाकारहरुको साथमा महिला बिभागका कलाकारहरूले भैलोको साथै विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    समितिकि अध्यक्ष खिममाया तिवारीको अध्यक्षता तथा सचिव बिना तामाङको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा कोषाध्यक्ष रिता घिमिरेले स्वागत गर्नुभएको थियो भने रक्तिमका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.