• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दक्षिण भारतका अधिकांश नगरमा खेलियो देउसी-भैलो


  •   शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका नगर समितिहरुमा विगतका वर्षहरुमा एकल, संयुक्त नगर समितिको आयोजनामा, बुकिङ गरि ब्यापक प्रचार प्रसार गर्दै, तामझाम सहित प्रगतिशील भैलो कार्यक्रम सम्पन्न पार्दै आएको लामो पृष्ठभूमि छ । यस वर्ष भने हल बुकिङ गरि तामझाम सहित खेल्न (कोभिड–१)० महामारी, संक्रमण र प्रशासनको बन्देजका कारण सम्भव भएन ।

    Advertisement

    यद्यपि एकाध नगर समिति अन्तर्गतका एरिया समितिहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालाना गरि शुभकामना आदान प्रदान सहित भैलो कार्यक्रम सम्पन्न पारेका छन् । संगठित सदस्य, शुभचिन्तक र नेपाली दाजुभाई दिदी बहिनीहरुले पनि उत्साह पुर्वक सहयोग गर्दै आउनु भएको छ । यो संगठनप्रतिको प्रगाढ माया, विश्वास र संगठनले खेल्दै आएको भूमिकाको परिणाम हो ।

    पाण्डिचेरी,
    दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पाण्डिचेरी नगर समितिमा बोल चन्दा सहित माताहतका एरिया समितिहरुले मौसमी चन्दा स्वरुप व्यापकरुपमा आर्थिक सहयोग संलकन गरि प्रगतिशिल भैलो सफल पारेका छन् ।

    पाण्डिचेरी नगर समिति अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिले शुभकामना आदन प्रदान सहित भैलो कार्यक्रम भव्यरुपमा सफल पारेको छ । यस भन्दा पहिला नै समाचार सम्प्रेषण भइसकेको छ ।

    चेन्नई,
    त्यस्तै चेन्नईस्थित मूल प्रवाहका चारवटा पुर्व, पश्चिम, उत्तर, दक्षिण, नगर समितिमा बोल चन्दा घोषणा गर्दै, अन्तर्गत एरिया समिति, टोल लगायतमा शुभचिन्तकहरु समक्ष मौषमी चन्दाको रुपमा अपिल गर्दै संगठनको प्रचार प्रसार सहित, शुभकामना आदानप्रदान अभियानको रुपमा प्रगतिशिल देउसी–भैलो सफल भएको चेन्नईस्थित, नेपाली एकताका रिपोर्टर कोटी प्रसाद पोख्रेलले जानाकारी दिनु भएको छ ।

    बेंगलोर,
    बेंगलोर उत्तर र दक्षिण, नगर समितिले आफु र आफ्ना क्षेत्रका सबै एरिया समिति सदस्य, शुभचिन्तकहरु समक्ष प्रगतिशिल भैलो कार्यक्रम प्रत्यक्ष खेल्ने सम्भव नभए पनि संगठनलाई सहयोग र प्रचार प्रसार हेतुले अभियान सञ्चालन गरि देउसी भैलो सफल पारेको त्यहाँ स्थित नेपाली एकताका रिपोटर धरम पहरीले जानाकारी दिनु भएको छ ।

    कोम्वत्तुर,
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोइम्बत्तुर नगर समितिले मौषमी चन्दा स्वरुप आर्थिक संकलन गरि प्रगतिशिल देउसी भैलो कार्यक्रम सफल पारेको उक्त क्षेत्रका नेपाली एकताका रिपोटर चन्द्र प्रसाद पौडेलले जानाकारी दिनु भएको छ ।

    निलगिरी,
    २० नोवेम्बरका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजना र रक्तिम विभागको सकृयतामा भैलो कार्यक्रम सम्पन्न पारिएको छ ।

    बल बहादुर विकको अध्यक्षता, टेक बहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका सदस्य विरे थापा, प्रतिनिधि जगत हमाल, लालबहादुर थापाले आतित्थ्यता गर्नुभएको थियो । शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि, रक्तिम कलाकारहरुले गितद्धारा र विभागकी कस्तुरी थापाले शब्दद्धारा स्वागत गर्नुभएको थियो ।

    अतिथिहरुले प्रगतिशिल भैलो, अहिलेको कोरोना भाईरस् संक्रमणले निम्ताएको विषम परिस्थिति र संगठनको भुमिका बारे बोल्नु भएको थियो । संगठनको लागि मौषमी चन्दा संकलन सहित देउसी–भैलो सफल भएको जगत बहादुर हमालले जानाकारी दिनुभएको छ ।

    केरला राज्य,
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र अन्तर्गत, कोट्टायाम् नगर समिति, त्रिभन्नम् नगर समिति र कोचिन नगर समितिले समितिगत आर्थिक सहयोग बोल्दै, सबै स्तरका समिति, सदस्य, शुभ चिन्तक, समक्ष सहयोग अनुरोध सहित मौषमी चन्दा संकलन गरि भैलो सफल पारेको नेपाली एकताका रिपोटर कोट्टायाम् स्थित धर्मराज शर्माले जानाकारी गराउनु भएको छ ।

    करुर,
    मूल प्रवाह नगर समिति करुरले समिति गत रुपमा आर्थिक सहयोग बोल्दै, भैलो सफल पारेको त्यहाँ स्थित सेर बहादुर रानाले जानाकारी गराउनु भएको छ ।

    चितम्बरम्
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चितम्बरम् नगर समितिले, बोल चन्दा घोषणा सहित आफ्ना माताहतका सबै समिति, सदस्य शुभचिन्तक र आम नेपाली दाजु भाई दिदि बैनीहरु समक्ष स्वास्थ्य मापदण्ड कायम राख्दै मौषमी चन्दा, आर्थिक सहयोग संकलन गरि प्रगतिशिल भैलो सफल पारेको त्यहाँस्थित नेपाली एकताका रिपोटर हेम बहादुर गन्धर्वले जानाकारी गराउनु भएको छ ।

    ईरोड,
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज ईरोड नगर समितिले मौषमी चन्दा संकलन गरि यस बर्षको प्रगतिशिल देउसी–भैलो कार्यक्रम सफल पारेको नगर अध्यक्ष भवानी प्रसाद लामिछानेले जानाकारी दिनुभएको छ ।

    नेल्लोर,
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समितिले यस बर्षको प्रगतिशिल भैलो कोरोना प्रकोपको कारण हल बुकिङ गरि खेल्ल सम्भव नभ पनि नगर भित्र मौषमी चन्दा संकलन गरि भैलो सफल भएको । नेल्लोर स्थिति देविराम के।सीले जानाकारी दिनु भएको छ ।

    यसै बीच क्षेत्रीय समिति अन्तर्गतका सम्पुर्ण नगर समितिहरु, एरिया, टोल, सदस्य, शुभचिन्तक एवं आम नेपाली दाजु भाई दिदी बहिनीहरुप्रति, दक्षिण भारत क्षेत्रीय समितिको तर्फदेखि केवी थापाले धन्यवाद तथा आभार प्रकट गर्नु भएको छ ।

    शनिबार, मङि्सर ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.