• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

प्रवासको देउसी भैलोले नयाँ पिंढी नेपाली संकृतिप्रति आकर्षित


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    रोजी रोटीको लागि लाखौं नेपालीहरु देश छोडेर विदेशका गल्लीहरुमा भौंतारिन बाध्य छन् । परदेशिएका नेपालीमध्ये कतिपयले आफ्नो परिवारका सदस्यसँगै आफ्ना बालबालिकालाई समेत साथमै लैजाने गर्दछन् ।

    Advertisement

    विदेशी भूमिमा जन्मे हुर्केका बालबालिकाहरु नेपाली भाषा, संस्कृतिप्रति बिस्तारै टाँढिँदै जाने गर्दछन् । उनीहरुको सार संगत आफू बसेकै ठाउँका बालबालिकाहरुसँगै बढी हुने गर्दछ । त्यसले गर्दा नेपाली भाषा र संस्कृति भुल्दै जाने हुन् कि भन्ने चिन्ता प्रत्येक बाबुआमालाई हुने गर्दछ ।

    तर, विदेशमा पनि संगठित भइ बसेका नेपालीहरुले जो जहाँ भएपनि आफ्नो चाडपर्वमा मनाउने र संस्कृतिको संरक्षण गर्ने काम गरिरहेका छन् । खासगरी भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले त्यो काम निरन्तर अगाडि बढाइरहेका छ ।

    भारतमा मूल प्रवाहको झण्डामुनी गोलबद्ध नेपालीहरुले नेपाली संस्कृति अनुसार तिहारका अवसरमा देउसी भैलो खेल्दै गर्दा नेपालीहरुबीच आत्मियता मात्रै बढेको छैन, नयाँ पुस्तालाई समेत आफ्नो मातृ भूमिको कला, संस्कृति सिकाउने र पुस्तान्तरण गर्ने अवसर मिलेको छ ।

    संगरुरमा देउसी भैलो समापन
    मूल प्रवाहले भारतब्यापी रुपमा खेलेको देउसी भैलो अन्तर्गत सुदूरपश्चिमोत्तर क्षेत्रको संगरूर नगर समितीले एक भव्य कार्यक्रम गरी भैलोको समापन गरेको छ । कोरोना संक्रमणको जोखिमका कारण घरघर गइ देउसी भैलो खेल्न असम्भव भएपछि मूल प्रवाहका कार्यकर्ताहरु सानो समूहमा सहभागी भइ कार्यक्रम सम्पन्न गरिएको हो ।

    नगर उपाध्यक्ष नारायण प्रसाद भुसालको सञ्चालनमा तथा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षतामा सम्पन्न भैलोमा रामु खनालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा धनबहादुर विक, विन्दु मरासीनि, सरिता भुसाल, हेमन्त मरासीनि र अमृता खनाल लगाएतले भैलो बारे आफ्नो अनुभव प्रस्तुत गर्दै प्रवासमा पनि आफ्नो संस्कृति र सभ्यता चिनाउँदै त्यसप्रति नयाँ पिँढीलाई पनि आकर्षीत पार्ने र भैलोको माध्यामबाट संगठनको आर्थिक पक्ष मजबुत पार्नु नै भैलोको उद्धेश्य भएको बताउनुभएको थियो ।

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.