• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

एआईका सम्भावित जोखिम व्यवस्थापनका लागि विश्वव्यापी सहकार्यमा जोड : गुटेरेस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ८. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ९. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • १०. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

सबैको सेवा, सहयोग र शुभकामनाले स्वस्थ भएको छु : केसी


  •   बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
  • (तस्बिर : रितु केसीको फेसबुकबाट ।)

    Advertisement

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो स्वास्थ्यलभाको कामना गर्ने सबैप्रति धन्यवाद दिनुभएको छ । एक हप्ता लामो अस्पताल बसाइपछि मंगलबार डिस्चार्ज हुनुभएका केसीले आज एक विज्ञप्ति प्रकाशित गरी उपचारमा संलग्न स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद दिनुभएको हो ।

    अध्यक्ष केसीले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने राष्ट्रपतिदेखि पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकसँगै आम सर्वसाधारणप्रति आभार प्रकट गर्नुभएको छ ।

    पार्टीले उपचारका लागि पहल गरेको अवस्थामा नेपाल सरकारले सम्पूर्ण खर्च ब्यहोर्ने निर्णय गरेकोप्रति पनि अध्यक्ष केसीले धन्यवाद दिनुभएको छ ।

    विज्ञप्तिमा भनिएको छः
    म बिरामी भएर २०७७ कार्तिक २५ गते मेडिसिटी अस्पताल, ललितपुरमा उपचारको लागि भर्ना भई हिजो मंसिर २ गते डिस्चार्ज भएको छु । मलाई निमोनिया, कोभिड–१९ को संक्रमण र अन्य पुराना समस्याहरुले गर्दा गम्भीर रुपमा बिरामी भएको थिएँ । अहिले मैले स्वस्थ महसुस गरेको छु । कोरोना भाइरसको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा मेरो उपचारको लागि डाक्टर तथा नर्सहरुले लगातार खटेर सेवा गर्नुभयो । पार्टीका साथीहरु, अरु पार्टीका नेताहरु र देश तथा विदेशमा रहनु भएका शुभचिन्तकहरुले मेरो स्वास्थ्यको बारेमा चिन्ता चासो राखेर स्वास्थ्यलाभको कामना गर्नु भयो । महामहिम राष्ट्रपतिले पनि मेरो स्वास्थ्यको बारेमा चासो राख्नु भयो । पहिला पार्टीले उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय गरेको थियो । पछि नेपाल सरकारले मेरो उपचारको सम्पूर्ण खर्च बेहोर्ने निर्णय ग-यो । सबैको सेवा, सहयोग र शुभकामनाले म स्वास्थ भएर अस्पतालबाट डिस्चार्ज भएको छु । मेरो सेवामा खट्नु हुने डाक्टर तथा नर्सहरु, राष्ट्रिय जनमोर्चा र अरु पार्टीका साथीहरु, देश र विदेशमा रहेका शुभचिन्तकहरु तथा नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

    चित्रबहादुर केसी
    अध्यक्ष
    राष्ट्रिय जनमोर्चा

    यो पनिः अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज

    बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा
    भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
    मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
    नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो
    सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
    एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

    • २.
      भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

    • ३.
      मध्य र दक्षिण दिल्ली एरिया समितिको संयुक्त भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    • ४.
      नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

    • ५.
      सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी

    • ६.
      एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम

    • ७.
      श्रीलङ्का विस्फोटमा १५ जना दोषी ठहर

    • ८.
      अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.