• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उत्साहका साथ सकियो जालन्धरमा मूल प्रवाहको भैलो


  •   बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    कोरोना संक्रमणको जोखिमकाबीच पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तिहारका अवसरमा भारतका विभिन्न स्थानमा देउसी भैलो खेलेको छ ।

    Advertisement

    जनताको घरदैलोमा देउसी भैलोको शुभकामना दिँदै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा आवाज बुलन्द पार्न प्रवासका गल्ली–वस्तीहरुमा मूल प्रवाहका कार्यकर्ता परिचालित भएका थिए ।

    मूल प्रवाहका कार्यकर्ताहरुको उत्साह र प्रवासी नेपालीहरुको न्यानो माया र समर्थनबीच मूल प्रवाह नगर समिती जालन्धरले २०७७ को भैलो समापन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

    नेपाली संस्कृती तथा परम्परालाई झल्काउने गरी प्रवासका गल्लीहरुमा चार दिनदेखि शुभकामना आदान प्रदान गरी देउसी भैलो खेलिएको हो । नगरका विभिन्न १० स्थानमा सानो–सानो समूह बनाएर खेलिएको देउसीभैलोको कार्यक्रम मंगलबार मध्यरातमा समापन गरिएको छ । सो कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य कुलबहादुर बगालेको घर आँगनमा समापन गरिएको थियो ।

    मधुकर भण्डारीको सञ्चालन तथा जितमान थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य लक्ष्मण खड्काले गहकिला विचारसहित शुभकामना दिनुभएको थियो ।

    बधाई तथा शुभकामना दिने अन्य वक्ताहरुमा केन्द्रीय सदस्य कुलबहादुर बगाले, केन्द्रीय महिला विभाग सदस्य शुष्मा खडका, महिला क्षेत्रीय काबा संयोजक मिना बगाले, हिम प्रसाद सुनाम, दिल बहादुर गाहा, जमुना गाहा, मीना थापा, धन बहादुर गोर्खाली, वासुदेव पौडेल, जीवन नेपाली, माया परियार लगायत हुनुहुन्थ्यो ।

    यसैगरि नेपाली एकताका रिपोर्टर सिर्जना बगाले, नगर सचिव दिल बहादुर गाहा, सिर्जना थापा तथा कलाकारहरु लक्ष्मी परियार, शान्ति बिक, अन्जली सुनाम, अनिता सुनाम, कविता थापा, चादनी थापा, ज्ञानु थापा, विवेक थापा, शिखर गाहा, प्रकाश गाहा, लगायतले स्पेसल मगर ड्रेस बनाई भैलो खेल्नु भएको थियो।

    केन्द्रीय सदस्य कुल बहादुर बगालेले दिनुभएको जानकारी अनुसार ४ दिनको भैलोमा तिल बहादुर थापा, राम बहादुर दर्लामी, खेम बसेल, अमित बिक, चक्र बहादुर घर्ती, शेर बहादुर पुन, केशव खनाल, सन्जित बस्याल, राजेन्द्र थापा र प्रबिन कुमारले सेनिटाइजर तथा मास्क प्रयोगमा गर्न र गराउन तथा मेसमा तिल बहादुर थापा, रामबहादुर बगाले, यमबहादुर थापा, राजेन्द्र थापाले स्वयंसेवकको भूमिका निभाउनु भएको थियो ।

    बुधबार, मङि्सर ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.