• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

साईप्रसमा क्यान्सरसँग जुधिरहेकी नेपाली चेलीलाई एकता समाजको सहयोग


  •   शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
  • साइप्रस । साईप्रस नेपाली एकता समाजले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । साईप्रसको लिमासोलस्थित घरेलु कामदारको रुपमा कार्यरत देविका नेपाल तामाङलाई उपचारका लागि आर्थिक सहयोग गरेको समाजका उपाध्यक्ष चन्द्र बहादुर वलीले जानकारी दिनुभएको छ ।

    Advertisement

    सिन्धुपालचोक माइती भइ झापा जिल्लाको धरान– १८ निवासी राजेश तामाङकी श्रीमती देविका नेपाल हाल क्यान्सरसँग जुधिरहनुभएको छ ।

    को पहलमा साईप्रस नेपाली एकता समाजले ३७०– युरो अर्थात नेपाली रुपैयाँ ५१ हजार चार सय आर्थिक सहयोग गरेको हो ।
    साईप्रस नेपाली एकता समाजका प्रतिनिधि जीवराज पोख्रेल मार्फत सहयोग हस्ताक्षर गरिएको समाजकी कोषाध्यक्ष बिन्दु खड्काले जानकारी गराउनु भएको छ ।

    देविका नेपाल–तामाङको लागि सहयोग गर्नेहरुको नामावली निम्न प्रकार रहेको छ ।
    १) बिन्दु खड्का १० युरो
    २) बबिता गुरुङ १० युरो
    ३) मन्जु लिम्बु १० युरो
    ४) चन्द्र बहादुर वली ५० युरो
    ५) देवेन थापा ५० युरो
    ६) खिमान थापा ५० युरो
    ७) तारा मास्किल १० युरो
    ८) यामी मगर १५ युरो
    ९) ईश्वर बहादुर घर्ती २० युरो
    १०) बिनोद केसी १५ युरो
    ११) जिवराज पोख्रेल १५ युरो
    १२) सरिता मल्ल १० युरो
    १३) राधिका कार्की ०५ युरो
    १४) नरदा कार्की ०५ युरो
    १५) बिना मानन्धर १० युरो
    १६) शान्ती शाही १० युरो
    १६) बबिता रोका मगर २० युरो
    १७) रिता थापा क्षेत्री १० युरो
    १८) रामु कुवंर १० युरो
    १८) कबिता गोले १० युरो
    २०) नमराज केसी १० युरो
    २१) सिता लिम्बु १० युरो
    २२) बिना मान्नधर १० युरो
    २३) ममता ५ युरो

    विश्व नै कोभिड १९ को प्रकोपबाट ग्रषित भएको परिवेशमा पनि त्यस चपेटाबाट प्रवासमा श्रमजिवी नेपालीहरु पनि अछुत छैनन् । यस्तो प्रतिकुल नाजुक अवस्थामा पनि आ–आफ्नै खालका समस्याहरु भन्दा अरुको समस्यालाई प्राथमिकता दिएर सो आर्थिक सहयोग गरेकोमा समाजकी महासचिव मञ्जु लिम्बुले धन्यवाद प्रकट गर्नुभएको छ ।

    साथै लिम्बुले आगामी समयमा पनि एकता समाजलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोगका लागि अपेक्षा राखेको बताउनु भएको छ । स्मरण रहोस्, साईप्रस नेपाली एकता समाजको केही महिनाअघि मात्रै भएको थियो ।

    शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.